बिहीबार, असार ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दसैंले सुनसान बन्यो काठमाडौं, सवारीसाधनको चाप अत्यन्त न्यून

बडादसैंको महासप्तमी अर्थात फूलपातीको दिन आइतबार अपराह्नसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो थियो। विभिन्न जिल्ला निस्कने सवारी साधनको चापले पश्चिम जाने नाका...
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

कक्षा १२ को पूरक परीक्षा केन्द्र निर्धारण

कार्यालयले गत १६ देखि २५ जेठसम्म सञ्चालन गरेको परीक्षामा ननग्रेड ल्याएका विद्यार्थीको ग्रेडवृद्धि (पूरक) परीक्षाका लागि परीक्षा केन्द्र तोकेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

त्यसैले देवेन्द्र बब्लुको दसैं काठमाडौंमै

माया बसेजस्तो, म त पर्खेको पख्र्यै छु, मायालु, मनमायाजस्ता चर्चित गीत गायक देवेन्द्र यसपालिको दसैं बिदामा सांगीतिक यात्रामा हुनेछन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

पिङ हाल्न अनुदान

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-३ ले आफ्नो वडामा पिङ बनाउन प्रोत्साहन गर्दै प्रतिपिङ पाँच हजार रुपैयाँ दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

कांग्रेस केन्द्रीय सदस्य भट्टराई र यादवले लिए समानुपातिक सूचीबाट नाम फिर्ता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादवले समानुपातिक सुचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। दुवै केन्द्रीय सदस्य आफैँ निर्वाचन आयोगमा पुगेर आफ्नो नाम समानुपातिक सूचीबाट फिर्ता लिएका...
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

निर्वाचनमा राम्रो मान्छे चुन्ने प्रेरणा मिलोस : पूर्वअध्यक्ष रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी निर्वाचन स्थायित्व र समृद्धि ल्याउने गरी ऐतिहासिक बन्न सकोस् भन्ने कामना गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

लहानको दुर्गा मन्दिरमा ७५ तोला सुनका गहना

माता दुर्गाको मूर्तिका लागि मात्र त्यत्रो परिमाणको सुनका गरगहना बनाइएको जिल्ला उद्योग वाणिज्य संघ सिराहाका अध्यक्ष विकास शारदाले बताए। माताको मूर्तिको घाँटीमा लगाइने चोकर मात्र २१६.९६ ग्राम अर्थात् १८.६० तोला...
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

दसैंको बिदामा मनाङ आउने पर्यटकको संख्यामा वृद्धि

दसैंको बिदामा हिमाली जिल्ला मनाङलाई गन्तव्य बनाएर आन्तरिक पर्यटक आउने क्रम ह्वात्तै बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

समानुपातिकको बन्दसूचीबाट माओवादीले हटायो महराको नाम

माओवादी केन्द्रले आइतबार बुझाएको अन्तिम बन्दसूचीमा महराको नाम हटाएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

एक वर्षमै थपिए २९ हजार कम्पनी

आर्थिक वर्ष २०७८/७९ मा मात्र २८ हजार ९५७ वटा नयाँ कम्पनी दर्ता भएको कम्पनी रजिस्ट्रार कार्यालयको तथ्यांक।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

ओली गृहनगर झापामा व्यस्त हुँदा एमालेको टिकट वितरण दसैंपछि

अध्यक्ष केपी ओली टीकाको दिनसम्म गृहजिल्ला झापामै बस्ने कार्यक्रम रहेकाले दसैंअघि टिकट वितरण नहुने देखिएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

बैतडीमा अटोरिक्सा दुर्घटना हुँदा सातजना घाइते

महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–४ बसाली नजिक अटोरिक्सा दुर्घटना हुँदा सातजना घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

ओलीले भीम र घनश्यामलाई टिकट नदिने, अन्योलमै योगेश

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भीम रावल र घनश्याम भूसाललाई टिकट नदिने निष्कर्षमा पुगेका छन्। पार्टीका नीति विपरीत गतिविधि गरेको र नेतृत्वको चर्को आलोचना गरेको भन्दै अध्यक्ष ओलीले भीम...
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

प्रतिनिधिसभा निर्वाचनको खर्च सीमा तोकियो

आयोगले मतदाता संख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल र मतदान केन्द्रका आधारमा क्षेत्रअनुसार खर्च निर्धारण गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गरे चुनाव नलड्ने घोषणा

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई प्रतिनिधि सभा निर्वाचनमा आफू उम्मेदवार नहुने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

छक्कबहादुर लामा माओवादी छोडेर एमालेमा प्रवेश

उनी एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेर एमालेमा प्रवेश गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

एमाले-लोसपा चुनावी गठबन्धन : वार्ता समितिले सहमति नजुटाएपछि ओली-महन्थबीच छलफल

आगामी चुनावमा सिट बाँडफाँटको विषय टुंग्याउन दुवै नेताबीच छलफल भएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

युवापुस्ताले चासो नदिँदा राडीपाखी बुन्ने पेशा संकटमा

बागलुङ तमानखोलाकी ७७ वर्षीया यमकला घर्तीमगर अहिले पनि उनी हरेक दिने राडीपाखी बुन्ने काम गर्दै आएकी छन् तर पहिलेको जस्तो ऊन पाउन छोडेपछि राडीपाखी बुन्ने पेशा संकटमा पर्दै गएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९