शनिबार, असार ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एभरेष्ट बैंकले मनायो २८ औं वार्षिकोत्सव

एभरेष्ट बैंक लिमिटेडले २८ औं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सव कार्यक्रममा बैंकले प्रधान कार्यालयमा वृक्षरोपण तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम आयोजना गरेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

सिद्धार्थ बैंकको नयाँ शाखा न्यूरोड गेट, भैंसेपाटी र लुभूमा

सिद्धार्थ बैंक लिमिटेडले २०७९ बुधबार काठमाडौंस्थित न्यूरोड गेटमा र ललितपुर स्थित भैंसेपाटी र लुभूमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

'तिहारको तयारी, अब भेटायोको जिम्मेवारी'

घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले यस तिहारमा उत्सव मनाउनका लागि “तिहारको तयारी, अब भेटायोको जिम्मेवारी” भन्ने योजना ल्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

एमआईको तिहार अफर

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले तिहार २०७९ को शुभ अवसरमा आफ्ना ग्राहकहरूका लागि आश्चर्यजनक अफरहरू ल्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

भारतको पटाका गोदाममा विस्फोट हुँदा ६ जनाको मृत्यु

विस्फोटमा थप व्यक्तिहरू परेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। विस्फोटको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेर उद्धारको काम थालनी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

ओलीको ‘भाडाका बुद्धिजीवी’ शब्दप्रति कांग्रेसको आपत्ति

ओलीले कांग्रेसको घोषणापत्र भाडाका बुद्धिजीवीले लेखिदिएको आरोप लगाएपछि समितिले आपत्ति जनाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

९९ बालबालिकाको मृत्युपछि इन्डोनेसियामा सबै प्रकारका झोल औषधि प्रतिबन्ध

बिहीबार मात्रै इन्डोनेसियाका स्वास्थ्य अधिकारीले करिब दुई सय बालबालिकामा मिर्गौलामा हानी पुर्‍याउने एकेआईको मात्रा पत्ता लगाएको थियो। यीमध्ये अधिकांश ५ वर्षभन्दा कम उमेरका व्यक्ति छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

माधवकुमार नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई पत्राचार

नेपाललाई कारबाही गर्न अनुरोध गर्दै रौतहट प्रहरीलाई लेखिएको पत्रमा निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ बमोजिम कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

निर्वाचन आयोगले प्रहरीलाई दियो नेता नेपाललाई कारबाही गर्न निर्देशन

नेता नेपालले मतदातालाई फ्री भिसा, फ्री टिकटमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाएको आयोगको दाबी।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

पातलो 'मसाल'बाट विद्रोह गरेर ब्युँताइयो मोटो 'मशाल', मोहनविक्रम र चित्रबहादुरलाई कारबाही

मोटो मशालका महासचिव नेपालीले पातलो मसालका महामन्त्री मोहनविक्रम सिंह र नेता चित्रबहादुर केसीलाई पार्टीबाट निष्काशन गरिएकोसमेत जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

२० जिल्लाका सवा करोड मतपत्र छापिए

प्रदेशसभातर्फ ६४ लाख ३२ हजार ५ सय र प्रतिनिधिसभातर्फ ६४ लाख १७ हजार मतपत्र छापिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

तिहारको मुखमा धान थन्क्याउने चटारो [तस्बिरहरु]

भक्तपुरको कुल उत्पादन योग्य जमिनमध्ये चार हजार ६ सय ४८ हेक्टरमा धान रोपाइँ हुने गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

बिहीबार राष्ट्र बैंकले तोकेको विनिमयदरअनुसार १ अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५४ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ १४ पैसा रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

खोखो पुरुषमा आर्मी र महिलामा लुम्बिनीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रंगशालामा भएको खोखो प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

जुडोमा आर्मी च्याम्पियन, मिक्स टिम इभेन्टमा पनि स्वर्ण जित्यो

नेपाल आर्मीले जुडोको मिक्स टिम इभेन्टमा पनि स्वर्ण पदक जित्न सफल भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

हारको ह्याट्रिकपछि पुनः मैदानमा उत्रिएका बडूले दार्चुलामा भत्काउलान् लालकिल्ला?

पञ्चायतकालीन समयमै दार्चुलाको हाल अपिहिमाल गाउँपालिकामा पर्ने खण्डेश्वरीमा एयरपोर्ट बनाउने एजेण्डा अघि सारिएको थियो। त्यही एजेण्डाको फेर समात्दै बडूले ०४८ को निर्वाचनमै उक्त एयरपोर्ट बनाउने प्रमुख एजेण्डा आफ्नो घोषणापत्रमा राखेका...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण

कात्तिक ८ गते मङ्गलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

निर्वाचन र लोकतन्त्रलाई दूषित पार्ने खाले सामग्री सम्प्रेषण नगर्न आग्रह

निर्वाचनको निष्ठा र स्वच्छता कायम गर्न आयोगले पहल गरिरहेको प्रमुख निर्वाचन आयुक्त थपलियाको जिकिर।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९