अल्फाबिटाको उक्त संरचना भत्काएपछि भने एमाले नेताहरुले खुलेरै विरोध जनाउन थाले। लगत्तै एमाले नेता महेश बस्नेतले बालेनलाई आफूहरूनिकटका व्यापारीको सम्पत्तिमाथि डोजर चलाए एमालेले सशक्त प्रतिकार गर्ने चेतावनी दिएका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९