बुधबार, असोज ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


राष्ट्रपतिबाट व्यवस्थामाथि प्रहार गर्ने काम भयो : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर अहिलेको राजनीति प्रणाली नै खतरामा पार्ने काम भएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँटमा सहमति होला?

४ मंसिर हुने निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

याङ्री र लार्केको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु

सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमी दूरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि एक हजार छ सय र एक हजार आठ हजार मिलिमिटर (एमएम) का ठूला पाइप बिछ्याउन थालिएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

कस्तो रहला आजको मौसम?

बुधबार दिउँसो लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

अमेरिका–बेलायत व्यापार सम्झौता अनिश्चित

बेलायतकी प्रधानमन्त्री लिज ट्रसले अमेरिकासँग आफ्नो देशले निकट भविष्यमा व्यापार सम्झौता गर्ने अपेक्षा आफूले नगरेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

यी १३ जिल्लामा कोरोनाको शून्य संक्रमण

ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, स्याङ्जा, अर्घाखाची, हुम्ला, डोल्पा, कालीकोट पश्चिम रुकुम र दार्चुला सङ्क्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

अमेरिकामा ८० प्रतिशत मातृ मृत्युदर घटाउन सकिने

अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्र (सिडीसी) ले सोमबार सार्वजनिक गरेको एउटा नयाँ प्रतिवेदनमा ८० प्रतिशत मातृ मृत्यु नियन्त्रण गर्न सकिने प्रकारको रहेको उल्लेख छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

लेबनानलाई इन्धन उपलब्ध गराउन इरान तयार

अमिर अब्दुल्लाहियानले न्युयोर्कमा जारि संयुक्त राष्ट्र संघको ७७ औं महासभाको अवसरमा लेबनानी समकक्षी अब्दल्लाह बो हबिबसँगको भेटमा उक्त टिप्पणी गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

मनाङ कारागारमा दुई कैदीबन्दी

मनाङ कारागारमा दुई जना कैदीबन्दी रहेका छन्। कारागारका अनुसार जबर्जस्ती करणी मुद्दाका एक र सुन चोरी पैठारी मुद्दामा एक जनाले कैद भुक्तान गरिरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

दोस्रो पटक पनि प्रमाणीकरण भएन नागरिकता विधेयक, राष्ट्रपतिबाटै संविधान उल्लंघन

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्‌को दुबै सदनले दुई पटक पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरेर थन्क्याएकी छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट दुई पटक पारित भएको विधेयक प्रमाणीकरणको १५ दिने...
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

लोकतन्त्रका लागि गठबन्धन गरिएको हो : मोहन विक्रम सिंह

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन गर्नुपरेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

कञ्‍चनपुरमा अवैध फार्मेसी बन्द गर्न नगरपालिकाको अल्टिमेटम

कञ्‍चनपुरको दोधारा चाँदनी नगरपालिकाले अवैधरूपमा सञ्चालनमा रहेका फार्मेसीलाई बन्द गर्न एक साताको अल्टिमेटम दिएको छ। नगरपालिकाले बजार अनुगमनको क्रममा अधिकांश फार्मेसी दर्ता बिना नै सञ्चालनमा रहेको पाइएपछि एक साताको समय...
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

मुस्ताङ शिखर सम्मेलनले अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण भूमिका खेल्ने छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबारदेखि सुरु भएको मुस्ताङ शिखर सम्मेलनले नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

मधेश प्रदेश : प्रदेशसभाबाट ५५ कानुन निर्माण, प्रदेशको नाम र राजधानी तोकिनु मुख्य उपलब्धि

मधेश प्रदेशको सांसदको पहिलो पाँच वर्षको कार्यकालमा प्रदेशसभाबाट ५५ कानुन निर्माण गर्नुको साथै प्रदेशसभाले नागरिकतासम्बन्धी सुझाव, लागुऔषध नियन्त्रण, बालविवाह र आर्थिकसम्बन्धी सार्वजनिक महत्वको र प्रदेश प्रहरी भर्नाका लागि सङ्कल्प प्रस्ताव...
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

सिट बाँडफाँट ८० प्रतिशत टुंगियो : मन्त्री कार्की

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकपछि बाहिरिएका कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ८० प्रतिशत कुरा मिलिसकेको दाबी गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

चुनावी खर्च विवरण नबुझाएपछि जनप्रतिनिधिलाई जरिवाना

निर्वाचन खर्च विवरण समयमा नबुझाएका कारण रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाहेक सबै पालिकाका प्रमुख तथा उपप्रमुखले जरिवाना तिनुपर्ने भएको छ। सोह्र स्थानीय तह रहेको रुपन्देहीमा तिलोत्तमा नगरपालिकाका रामकृष्ण खाणले मात्रै समयमा निर्वाचन...
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

राष्ट्रपति कार्यालयले भन्‍यो- नागरिकता विधेयक प्रमाणीकरण गर्ने कुनै तयारी छैन

संविधानको धारा ११३ को उपधारा ३ अनुसार सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको विधेयक संघीय संसद्‌को दुबै सदनले पारित गरी भदौ २० गते राष्ट्रपति कार्यालयमा पेश गरेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

एउटा यस्तो साफ 'क्लोज अप' जहाँ महिला फुटबलको पसिना र खुसी दुबै देखियो

‘यो प्रतियोगिताको आधारमा हामी नम्बर वान टिम भयौँ,’ बंगलादेशी प्रशिक्षक छोटोनले भने, ‘मलाई लाग्छ भारत र नेपाल राम्रा टिम हुन्। दुवै देशलाई सम्मान गर्छौं। तर अहिले चाहीँ हामी च्याम्पियन भयौँ।’
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

राष्ट्रपतिले प्रमाणीकरण नगरे के हुन्छ नागरिकता विधेयक?

संविधानको धारा ११३ को उपधारा ४ अनुसार मंगलबार राति १२ बजेसम्म दोस्रो पटक संसदबाट पारित भएको विधेयक प्रमाणीकरण गर्ने समय छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

देशभरका विभिन्‍न स्थामा ५ जना मृत फेला

देशभरका विभिन्‍न स्थानमा मंगलबार पाँच जना मृत फेला परेका छन्। सोलुखुम्बु, ताप्लेजुङ, अछाम, धनुषा र दार्चुलामा पाँच जना मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९