मंगलबार, असोज ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नजरबन्दमा राखेर सरकारले जबराको मानव अधिकार हनन् गर्‍यो : शेखर कोइराला

विराटनगरस्थित कोइराला निवासमा आइतबार सञ्चारकर्मीसँगको कुराकानीमा नजरबन्दमा राखेर सरकारले जबराको मानव अधिकार हनन गरेको उनले बताएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

उत्तरीनाका रसुवागढीबाट आयात बढ्दै

कोभिड संक्रमणपश्चात एक दिनमा १४ चिनियाँ कन्टेनरले मात्र सामग्री आयात गरिरहेको रसुवागढी नाकामा हाल समय २१ सम्म कन्टेनर आउन थालेको जनाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

यमोसा पर्व मनाउँदै थारू समुदाय

सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

नेसन्स लिगमा पोर्चुगल र सर्बियाको सानदार जित

चेक गणतन्त्रकै मैदानमा भएको खेलमा पाहुना टिम पोर्चुगलले ४-० ले हराएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

दसैँका लागि दार्चुलाबाट च्याङ्‍ग्रा काठमाडौं ल्याइँदै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुस्ताङ क्षेत्रबाट च्याङ्‍ग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट करिब पाँच सयको संख्यामा च्याङ्‍ग्रा ल्याउन लागेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

संवैधानिक र राजनीतिक प्रणालीभित्र देखिएको अराजकता!

परिणामस्वरूप सात वर्षमै यो प्रणाली अराजकता उन्मुख देखिँदैछ। हिजोको व्यवस्थाभन्दा चरम राज्यशक्तिको दोहन र अपचलन आज खुलमखुल्ला भइरहेको छ। जसले जे गरे पनि हुने खालको अराजकतातर्फ राज्य प्रणालीका संयन्त्र उद्दत...
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

नेसन्स लिगमा स्विट्जरल्यान्डसँग स्पेन पराजित, नर्वेको पनि हार

स्पेनमै भएको खेलमा स्विटजरल्यान्डले घरेलु टिमलाई २–१ ले हराएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

राँगो भन्दै रोगी भैँसीको मासु बजारमा

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा मध्यपुरथिमि नगरपालिका भित्रका विभिन्न बध अव्यवस्थित एवं मासु पसलमा गरिएको अनुगमनका दृश्य फोहर, घिनलाग्दो मात्रै थिए।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

इलाममा कुटपिट गरी हत्यामा संलग्न नौ जना पक्राउ

यही असोज ५ गते साँझ दमक र चुलाचुली जोड्ने रतुवा पुल नजिकै १०–१२ जनाको समूहले खुकुरी, ढुङ्गा, प्रहार गरी गुरुङलाई गम्भीर घाइते बनाएका थिए। घाइते गुरुङको अस्पताल लाँदा बाटामै मृत्यु...
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

गठबन्धनले प्रदेश सभाको सिट बाँडफाँटबारे छलफल थाल्दै

सत्ता गठबन्धन आवद्ध दलहरूले आजदेखि प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल गर्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

वसुन्धारामा स्कुटर र ट्याक्सी ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौंको वसुन्धारामा गएराति स्कुटर र ट्याक्सी ठोक्किँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

मोटरसाइकल चोरीमा संलग्न एक व्यक्ति काठमाडौंबाट पक्राउ

ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

नयाँ बसपार्क क्षेत्रका होटलमा सिसी क्यामेरा जडान गर्नुपर्ने

नयाँ बसपार्क क्षेत्रका होटलमा अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने भएको छ। नेपाली होटल व्यवसायी सङ्घले होटल क्षेत्रको सुरक्षा र होटलमा हुनसक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न अनिवार्यरूपमा सिसी क्यामेरा जडान...
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

तनहुँमा डेंगु संक्रमितको संख्या ८८ पुग्यो

डेंगु सङ्क्रमण बढ्न थालेपछि तनहुँमा नियन्त्रण र रोकथामका लागि स्थानीय तहले उच्च प्राथमिकता दिएका छन्। डेङ्गुबाट सङ्क्रमण हुनेको सङ्ख्या बढ्न थालेपछि यहाँका स्थानीय तह यसको नियन्त्रणका लागि जुटेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

समाजलाई विभाजित गरेर नेता हुन सकिदैन : मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले जातीय कुरा गरेर नेता बन्न नसकिने धारणा राखेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९...
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

डेंगु लागि हाले के गर्ने, के नगर्ने?

पारासिटामोलको अधिक सेवनले अम्लपित्त बल्झेको छ। कलेजोमा असर गरेको छ। डेंगुमा पारासिटामोलको विकल्प छैन। ज्वरो, टाउको दुखाइ, हातखुट्टा दुखाइ आदिमा अर्को औषधि प्रयोग गर्न मिल्दैन।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

आजको राशिफल [२०७९ असोज ९]

आज २०७९ असोज ९ गते तदनुसार २५ सेप्टेम्बर २०२२ आइतबार। असोज कृष्ण औंसी पञ्चाङ्ग: शुभ चतुष्पद उत्तर , औंसी श्राद्ध/ पितृ विसर्जन/विश्व।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

कस्तो रहला आज देशभरको मौसम?

हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९

आचारसंहिताबारे आज आयोगले दलका प्रमुखहरूसँग छलफल गर्ने

निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आज छलफल गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ९, २०७९