सोमबार, असार ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आजको राशिफल [२०७९ कात्तिक २३]

आज २०७९ कात्तिक २२ गते तदनुसार ९ नोभेम्बर २०२२ बुधबार। मंसिर कृष्ण प्रतिपदा पञ्चाङ्ग: वरियान कौलव कृत्तिका , विश्व स्वतन्त्रता दिवस।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

भूकम्पमा परी डोटीमा मृत्यु हुनेको संख्या ६ पुग्यो

डोटी केन्द्रविन्दु बनाई आएको भूकम्पले घर भत्किँदा ६ जनाको ज्यान गएको छ। भूकम्पमा परी पाँच जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

मेवाः कति फाइदा, कति बेफाइदा?

पौष्टिक आहारमा फलफूल तथा हरियो सागपातलाई बढी लिने गरिन्छ। स्वस्थ रहनका लागि फलफूलका साथै हरियो सागपातको सेवन गर्न सुझाव दिने गरिन्छ। कुनै बिरामी हुँदा त डाक्टरले विशेष फलफूलको सिफारिस नै...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

काँचुली फेर्दै मर्चवार

निवर्तमान प्रतिनिधिसभा सदस्य प्रमोदकुमार यादवका अनुसार गुरवनिया–सेमरा चार लेनको बाटो, झुलनीपुर–अजमा पक्की बाटो र रमवापुर–भुवरी पक्की बाटोले अहिले मर्चवारलाई तीन तर्फबाट प्रवेशको बाटो खोलेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

प्रचण्ड गर्मीले युरोपमा १५ हजार जनाको मृत्यु

क्षेत्रीय निर्देशक हान्स हेनरी क्लुगेले युरोपको पछिल्लो प्राप्त तथ्यांक उद्दृत गर्दै गर्मीले स्पेनमा ४ हजार, पोर्चुगलमा १ हजार, ३ हजार २०० जनाभन्दा बढी संयुक्त अधिराज्यमा, झण्डै ४ हजार ५०० जनाको...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

भीमफेदी कारागारका ९८ कैदीबन्दीले मतदान गर्न पाउने

कारागार प्रमुख तीर्थ पौडेलका अनुसार कारागारमा रहेका नौ सय ८९ कैदीबन्दीमध्ये मतदाता नामावलीमा नाम भएका ९८ जनाले मतदान गर्न पाउने भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

द्विपक्षीय सहयोग बढाउन कम्बोडिया र भियतनामबीच ११ दस्तावेजमा हस्ताक्षर

हुन सेन शान्ति दरबारमा भएको भेटवार्तापछि दुवै देशका सम्बद्ध अधिकारीले दस्तावेजमा हस्ताक्षर गरेका हुन सेनका निजी सहायक इआङ सोफालेथले बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

नुवाकोटमा दुई अस्थायी मतदान केन्द्र स्थापना गरिने

जिल्ला निर्वाचन कार्यालय नुवाकोटका निर्वाचन अधिकारी जयप्रसाद गौतमका अनुसार जिल्ला कारागार र जिल्ला प्रहरी कार्यालयमा अस्थायी मतदान केन्द्र स्थापना गर्न लागिएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

सुदूरपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

विश्वविद्यालय स्थापनाको १२ वर्षपछि सुदूरपश्चिम विश्वविद्यालयले पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

लालझाडी र शुक्लाफाँटा जोड्ने सडक मर्मत नहुँदा आवतजावतमा समस्या

लालझाडी र शुक्लाफाँटा नगरपालिका जोड्ने सडक भत्किएको दुई महिना बितिसक्दा पनि मर्मतका लागि दुवै पालिकाले चासो नदिँदा जनताले सास्ती ब्यहोर्नुपरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

टिकाभैरब लेले क्षेत्र नारायणघाट जस्तै व्यापारिक हब बन्न सक्छ : उदयशम्शेर राणा

२०७४ सालपछि विकास भन्दा पनि विनास बढी भएको बताउँदै नेता राणाले कान्ति लोकपथ सडक तराईसँग ललितपुर र काठमाडौं जोड्ने मेरुदण्ड भएको बताए।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

झापा १ ले मुलुकको नेतृत्व गर्छ : विश्वप्रकाश शर्मा

झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका उनले चुनावी अभियानका क्रममा मेचीनगर–६ नवप्रवेशी कार्यकर्तालाई स्वागत गर्दै त्यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

निर्वाचनका समयमा सञ्चारमाध्यम अन्तरक्रियात्मक हुनुपर्नेमा जोड

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता अनुगमन सुझाव समितिसँग गरेको छलफलमा उनीहरुले प्रेस काउन्सिलले सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्रीको सन्तुलन, निष्पक्षतालगायत विषयमा...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

बदर मत न्यूनीकरण गर्ने उद्देश्यले हुम्ला र मनाङमा नमूना मतदान

सात वटा गाउँपालिका रहेको हुम्लामा शुक्रबार नाम्खा गाउँपालिकाबाट नमूना मतदान सुरु भएको थियो। निर्वाचन कार्यालयका अनुसार अन्य पालिकामा नमूना मतदान अहिले जारी छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

प्रधानमन्त्रीले 'मंसिर ६ गते मतदान गर्न जानु' भनेपछि...

मंगलबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले झुक्किएर मंसिर ४ को साटो ६ गते चुनाव हुन लागेको बताएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

चितवनलाई आर्थिक राजधानी बनाउने लामिछानेको वाचा

कालिका नगरपालिकाको जुटपानीमा मंगलबार सार्वजनिक गरिएको वाचापत्रमा चितवनलाई आर्थिक राजधानीको रुपमा स्थापित गर्न गुरुयोजना बनाइने विषयलाई उल्लेख गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

दिनेश कोइराला र अमरेशकुमार सिंहसहित ७६ जना कांग्रेसबाट निष्कासित [सूचीसहित]

मंगलबार कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएकाहरुलाई कांग्रेसको विधान अनुसार निष्कासन गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

विश्वकप हेर्न दर्शकसँग अतिरिक्त शुल्क नलिनू : सर्वोच्च

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मंगलबार सोसम्बन्धी रिटको सुनुवाइ गर्दै थप पाँच सय रुपैयाँ शुल्क उठाउने निर्णय कार्यान्वयन नगर्न/नगराउन आदेश दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९