सोमबार, असोज ५, २०८३

नेप्से आज बन्द, सेयर कारोबार नहुने

सेयर बजार सोमबार बन्द हुने भएको छ।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

काठमाडौं- सेयर बजार सोमबार बन्द हुने भएको छ। आज सोमबार (असोज १० गते) नेपालीको महान् पर्व बडादसैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। 

सोही कारण नेप्से बन्द हुने भएको हो। अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ।

प्रकाशित: Sep 26, 2022| 07:47 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्