मंगलबार, साउन १२, २०८३

भरतपुरमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

भरतपुरमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-१२ नौरङेका ४० वर्षीय दीपक विकको बँदेलको आक्रमणमा परेर ज्यान गएको हो।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

भरतपुर- भरतपुरमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-१२ नौरङेका ४० वर्षीय दीपक विकको बँदेलको आक्रमणमा परेर ज्यान गएको हो।

असोज ६ गते मर्निङवाक जाने क्रममा एक्कासी जंगलबाट निस्किएको जंगली बँदेलले आक्रमण गर्दा उनी घाइते भएका थिए। विकको उपचारको क्रममा आइतबार भरतपुरमा अस्पतालमा मृत्‍यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ। 

बंदेलले आक्रमण गर्दा उनको पेटमा गहिरो चोट लागेको थियो।

प्रकाशित: Sep 26, 2022| 07:38 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।