आइतबार, असोज ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रचण्ड भन्छन्- म प्रधानमन्त्रीको रेसमा छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीमा आइतबार साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

ठोरीको विकासमा सबैले हातेमालो गरौं : सहरी मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले ठोरीको विकास र विस्तारमा सबैले हातेमालो गर्नुपर्ने धारणा राखेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

काठमाडौं उपत्यकामा एकै दिन ३२९६ चालक ट्राफिक कारबाहीमा

ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार दुई ९६ जना चालकलाई आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु, तीन जना घाइते

पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

कर्मचारीका माग सम्बोधन गर्न स्वास्थ्यकर्मी संघ बीपी क्यान्सर अस्पतालको माग

नेपाल स्वास्थ्यकर्मी संघ बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले १० वर्षदेखि करार, स्थायी तथा अस्थायी तथा मासिक ज्यालादारीमा काम गरेका तथा बढुवा हुन नसकेका स्थायी कर्मचारीको माग सम्बोधन गर्न माग गरेको...
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

कैलालीको घैलाखोलामा डुबेर एक बालकको मृत्यु

कैलालीमा माछा मार्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

नारायणगढ मुग्लिन सडक : चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध

पानी पर्नासाथ नारायणगढ-मुग्लिन सडकखण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर जाम हुन्छकी चिन्ता हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

नवौँ राष्ट्रिय खेलकुद : बल्ल खेलस्थलको मर्मत सुरु

यही असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ। प्रदेशका सात जिल्लामा यसअन्तर्गतका खेल खेलाइँदैछ। नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता राष्ट्रिय खेलकुद खेलाडी र खेलको...
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

न्यूरोड क्षेत्रमा आज सवारी प्रवेशमा निषेध

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज न्युरोड क्षेत्रमा अत्यावश्यक बाहेक कुनै पनि सवारी प्रवेश निषेध गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

साइपालका च्याङ्ग्रा पोखरामा, व्यापारी भन्छन्- दुःख भनेर सम्भव छैन

आइतबार राति बझाङको साइपालबाट भेडा/च्याङ्ग्रा लिएर पोखरा जाँदै गरेका २८ वर्षीय देवेन्द्र बोहरा कैलालीको खानीडाँडामा भेटिए।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

गाडीलाई चाडपर्व लक्षित 'रूट परमिट' खुला

दसैंको पूर्णिमा (असोज २३ गते) सम्मका लागि लागि यात्रु आआफ्नो घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

भक्तपुर-१ मा ढुक्क नेमकिपा, २ मा एमाले र कांग्रेसको 'भाले भिडन्त'

२०७४ को प्रतिनिधिसभा चुनावमा पहिलो पटक एमाले नेता महेश बस्नेतले कांग्रेस उम्मेदवारलाई हराएको क्षेत्र हो भक्तपुर–२। नत्र भक्तपुर १ नेमकिपाको र भक्तपुर २ कांग्रेसको पेवा जस्तै थियो। एमालेका महेश बस्नेतले...
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

नेप्से आज बन्द, सेयर कारोबार नहुने

सेयर बजार सोमबार बन्द हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

भरतपुरमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

भरतपुरमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-१२ नौरङेका ४० वर्षीय दीपक विकको बँदेलको आक्रमणमा परेर ज्यान गएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९...
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

नारायणगढ-बुटवल सडक : १८ प्रतिशत मात्रै काम

पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ-बुटवल सडकखण्ड विस्तारमा ढिलाइ भएको जनाउँदै सरकारले ठेक्का रद्द गर्नसक्ने चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

बंगलादेशमा तीर्थयात्री बोकेको डुंगा दुर्घटना, २४ जनाको मृत्यु

बंगलादेशमा तीर्थयात्री बोकेको डुंगा पल्टिँदा कम्तीमा २४ जनाको ज्यान गएको छ। दुर्घटनामा करिब दुई दर्जन बेपत्ता भएका बंगलादेश प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

आजको राशिफल [२०७९ असोज १०]

आज २०७९ असोज १० गते तदनुसार २६ सेप्टेम्बर २०२२ सोमबार। असोज शुक्ल प्रतिपदा पञ्चाङ्ग: शुक्ल किंस्तुघ्न उत्तर, घटस्थापना/नवरात्र आरम्भ/अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

दाङमा सवारीको ठक्करबाट एक जनाको मृत्यु

दाङको लमही नगरपालिका-७ मा एक जनाको दुर्घटनामा परी मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९