शुक्रबार, असोज २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

करेन्ट लागेर संखुवासभामा एक जनाको मृत्यु

मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–९ का ४२ वर्षीय वद्री विष्ट रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

महँगीको मारमा दसैँ

हिन्दू नेपालीको सबैभन्दा ठूलो पर्व हो दसैँ। मीठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने पर्व यसपटक महंगीको मारमा परेको छ। अघिल्ला वर्षमा जस्तो बजारमा भीडभाड छैन।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटको तालिकाले 'ग्राउन्ड स्टाफ'लाई सकस [तस्बिरहरू]

यता मैदानका क्युरेटर प्रदिप रावत भन्छन्, ‘पीचको कामहरु त धेरै हदसम्म भइसकेको छ। तर, हिजो रातभरी काम गर्दा पनि साइड स्कृनको काम सकिएको छैन। अब कसरी गर्ने हो। हामी हतारमा...
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

महँगीले चाडपर्वमै फुर्सदिला भए व्यवसायी

दैनिक बिक्रीको हिसाब हेर्दा पसल कबल भाडा तिर्न पनि कठिन पर्ने अवस्था आएको उनको भनाइ छ। विगत वर्षमा बजारमा लत्ताकपडा लगायत चाडपर्वका लागि अन्य सामान किन्ने उपभोक्ताको भीड हुन्थ्यो, फेन्सी...
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

पूर्वी नवलपरासीमा धानमा राते रोग लागेपछि कृषक चिन्तित

धान रोप्ने बेला सुरुमा बीउ र मल अभाव खेपेका किसानले अहिले रोगसँग सामना गर्नुपरेको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२९ रुपैयाँ ८५ पैसा र बिक्री दर १३० रुपैयाँ ४५ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

कस्तो रहला आजको मौसम?

शनिबार दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

पाकिस्तानमा बाढीका कारण ६० हजारभन्दा बढी गर्भवती महिला मातृस्वास्थ्य सेवाबाट वञ्‍चित

पाकिस्तानको एक तिहाइ भूभागमा आएको बाढीका कारण करिब छ लाख गर्भवती महिला मातृस्वास्थ्य सेवाबाट बञ्चित हुनुका साथै बालबालिकाको स्वास्थ्य संस्थामा ठूलो असर परेको अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

एउटा गहिरो सागरको छाललहर [निबन्ध]

मानिस, ढुंगाहरुको भिडमा ढुँगै त हो। आसुको थोपामध्ये एक बुँद। आकाशमा एउटा शून्यता थामेर उभिएको एक टुक्रा आकाशै त हो मान्छे। विशाल गोदाम भित्र कतै कुनामा छुटेको एउटा धानको बियाँ...
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

खानपान : मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खानाकुरा खाने

दसैं पर्वको अवसरमा मासु मात्रै नखान चिकित्सकले सुझाएका छन्। उनीहरुले मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खान सुझाव दिएका हुन्। रातो मासुको प्रयोग भने सकभर नगर्न उनीहरुले बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

आज दसैंको छैटौं दिन : कात्यायनी देवीको पूजाआराधना गरिँदै

माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ। यज्ञयज्ञादि दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

रोजगारी गुमाएकालाई अनुदानमा अटो रिक्सा

लामो समय विदेश बसेर कोरोना महामारीको समयमा घर फर्किएका बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटका कुमार रानाले अहिले आफ्नै गाउँमा व्यवसाय गर्दै छन्। महामारीको समयमा रोजगारी गुमाएर घर फर्किएकालाई गाउँपालिकाले साथ दिएपछि...
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

पाकिस्तानद्वारा सुरक्षा परिषद् विस्तारको विरोध

पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जरदारीले आफ्नो देशले संयुक्त राष्ट्र संघ (युएन) सुधारको नाममा भारतलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा सामेल गराउँने लगायतको प्रस्तावको विरोध गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

अफगानिस्तानमा भएको आत्मघाती विस्फोटमा मृत्यु हुने अधिकांश किशोरी

अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

रुसी आक्रमणमा २३ युक्रेनी नागरिकको मृत्यु

जापोरिज्जिया रुसी कब्जामा रहेको क्षेत्रका क्रेमलिन समर्थक अधिकारीले किभलाई दोष दिए र आक्रमणको पछाडी रुसी सेनाको हात रहेको अस्वीकार गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९

नोएडाको कल सेन्टरमा आगलागी

भारतको उत्तर प्रदेशको नोएडाको सेक्टर ३ मा रहेको कल सेन्टरमा शुक्रबार आगलागी भएको छ। सो अगलागीमा फसेका पाँच जनाको सकुशल उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९

बुटवल उपमहानगरद्वारा किसानलाई प्रोत्साहन अनुदान

उपमहानगरपालिकाले ५२ किसानलाई मागमा आधारित प्रोत्साहन अनुदान दिने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९

ग्यास चुहिएर आगलागी

मेचीनगर नगरपालिका–६ स्थित विजय राजवंशीको घरमा आज आगलागी हुँदा रु १७ लाखको क्षति भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९

नेपालमा होउ यान्छीको कार्यकाल सकियो, आसियानको राजदूत बन्‍ने

नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीको कार्यकाल सकिएको छ। नेपालस्थित चिनियाँ दूतावासका अनुसार डिसेम्बर २०१८ मा नेपाल आएकी यान्छीको कार्यकाल सकिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९

पेट्रोलियम पदार्थको खपत ७५ प्रतिशतले बढ्यो

दसैँ नजिकिएसँगै मुलुकभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ। विगतको तुलनामा दसैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९