बुधबार, वैशाख ९, २०८३

नोएडाको कल सेन्टरमा आगलागी

भारतको उत्तर प्रदेशको नोएडाको सेक्टर ३ मा रहेको कल सेन्टरमा शुक्रबार आगलागी भएको छ। सो अगलागीमा फसेका पाँच जनाको सकुशल उद्धार गरिएको छ।
 |  शुक्रबार, असोज १४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १४, २०७९

नयाँ दिल्ली- भारतको उत्तर प्रदेशको नोएडाको सेक्टर ३ मा रहेको कल सेन्टरमा शुक्रबार आगलागी भएको छ।  सो अगलागीमा  फसेका पाँच जनाको सकुशल उद्धार गरिएको  छ। 

National life

प्रमुख अग्नि नियन्त्रकका अनुसार नोएडाको एक भवनमा बिहान ७.४५ बजे आगलागी भएको थियो र समयमै घटनास्थलमा पुगेका थुप्रै दमकलहरूले फसेका मानिसहरूलाई उद्धार गर्न सफल भएका थिए।

कार्यालयका प्रमुख कार्यकारी अधिकृत सुशील कुमार सिंहले आगलागीमा परेका करिब पाँच जनालाई पछि सकुशल उद्धार गरिएको र सो क्षेत्रलाई  तुरुन्तै धुवामुक्त गरिएको थियो जसबाट सम्भावित  ठुलो क्षति भने हुन पाएन।  

आगलागीको कारण भने खुल्न सकेको छैन।


प्रकाशित: Sep 30, 2022| 23:15 शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।