मंगलबार, असार ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

विश्वकपमा नेदरल्यान्ड विजयी, अमेरिका बराबरीमा रोकियो

कतारमा जारी विश्वकपमा सोमबार राति भएको खेलमा नेदरल्यान्ड विजयी भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

सुर्खेत २ मा कांग्रेसका हृदयराम थानीको निरन्तर अग्रता

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानीले अग्रता कायम राखेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

सिन्धुपाल्चोक २ : शेरबहादुर तामाङभन्दा मोहन बस्नेत १६ सय बढी मतले अघि

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले अग्रता बढाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

काठमाडौं ७ : घण्टी पछ्याउँदै एमाले, मानुषी तेस्रो

नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

भीम रावलको गृहजिल्लामा सत्ता गठबन्धनको लिड

नेकपा एमालेका नेता भीम रावलको गृहजिल्लामा सत्ता गठबन्धनले लिड गरिरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

इलाम २ मा सुवास नेम्वाङ फेरि पछि परे

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ फेरि पछि परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

उपेन्द्र यादवभन्दा सीके राउत ६४३४ मतले अगाडि

सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका डा. सीके राउत जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवभन्दा ६ हजार ४३४ मतले अगाडि छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

गुल्मी क्षेत्र नम्बर १ को अर्बेनीमा पुनः मतदान जारी

गुल्मी क्षेत्र नम्बर १ अन्तर्गत कालीगण्डकी गाउँपालिका वडानम्बर २ अर्बेनीमा आज पुनः मतदान सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

कञ्चनपुरका २ क्षेत्रमा एनपी साउद र रमेश लेखकको अग्रता

कञ्चनपुरमा प्रतिनिधि सभातर्फ दुई वटा निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवारहरूले अग्रता कायम राखेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

प्लेयर्स टु वाच : अर्जेन्टिनाविरुद्ध साउदी अरबीया

विश्वकपको तेस्रो दिन आज कोपा अमेरिका च्याम्पियन तथा उपाधि दाबेदार टिम अर्जेन्टिनाले एसियन टिम साउदी अरबीयाविरुद्ध खेल्दैछ। लुसेल रंगशालामा यो खेल नेपाली समयअनुसार दिउसो ३:४५ बाट सुरु हुनेछ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

बाँके २ मा राप्रपाका धवलशमशेरको अग्रता कायमै

बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता धवलशमशेर राणाले अग्रता कायमै राखेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

दुर्घटनामा परी सञ्चारकर्मी महाविर विश्वकर्माको निधन

बहकिने मनका सञ्चालक महविर विश्वकर्माको सडक दुर्घटनामा परी निधन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

कैलाली ४ मा भट्ट र बलायरबीच कडा प्रतिस्पर्धा

कैलाली ४ मा एमालेका सचिव लेखराज भट्ट र नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरबीच कडा प्रतिस्पर्धा देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

सुनसरी ३ मा स्वतन्त्र पार्टीका मैनालीको अग्रता, तेस्रोमा गच्छदार

सुनसरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

काठमाडौं ५ मा ईश्वर पोखरेलभन्दा प्रदीप पौडेल १,८१६ मतले अगाडि

काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले १८ सय मतको अग्रता कायम गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

सर्लाही ४ मा कांग्रेसका ‘बागी’ को अग्रता

सर्लाही ४ मा सत्तारुढ र एमाले–राजपा गठबन्धनका उम्मेदवार स्वतन्त्र उम्मेदवार भन्दा पछि परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

विश्वकप : साउदी अरबको नजर मेस्सीमाथि

मेस्सीलाई रोक्नु नै साउदीको मुख्य चुनौती रहेने छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९