बिहीबार, वैशाख ३१, २०८३

कालिकोटमा मलामी गएका १५ जना बेपत्ता

कालिकोट तिलागुफा नगरपालिका राँचुली गाउँका १५ जना मलामी जाँदा बेपत्ता भएका हुन्।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

कालिकोट- कालीकोटको तिलागुफामा मलामी गएका १५ जना बेपत्ता भएका छन्। तिलागुफा नगरपालिका राँचुली गाउँका १५ जना मलामी जाँदा बेपत्ता भएका हुन्।

National life

शनिबार मृत्यु भएका हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु बेपत्ता भएको प्रहरीले जनाएको छ।

बेपत्ता भएको खबर आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

१५ जना बेपत्ता भएको भनेर गाउँलेले खबर गरेका थिए। खबर पाउनासाथ प्रहरी घटनास्थलमा पुगिसकेको शर्माले बताए।

प्रहरीले घटनाबारे बुझ्ने काम गरिरहेको छ र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 10, 2022| 11:09 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।