गर्दा विश्व अर्थतन्त्रमा आउने साना-ठूला सबैखाले उतारचढाव तथा परिवर्तनहरुले कहिले राम्रो ढंगले त कहिले नराम्रो ढंगले नेपालको अर्थतन्त्रलाई पनि असर गरिरहेकै हुन्छन्। अन्तर्राष्ट्रिय रुपमा आर्थिक सम्बन्धहरु बढ्दै गएकाले विश्व अर्थतन्त्रमा...
सुनसरी २ (क) मा पूर्व एमाले र वर्तमान एमालेका बीचको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ। लामो समय भण्डारीविरुद्ध अभिव्यक्ति दिँदै आएका चौधरी जसरी पनि चुनाव जित्ने योजनामा छन्। थारु...
सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रकी नेता बिना मगरले मनोनयन दर्ता गराएकी छन्। यसअघिको निर्वाचनमा उनी भारी मतले विजयी भएकी थिइन्।
आइतबार गरिएको मनोनयन दर्ताअन्तर्गत जिल्लाको दुई प्रतिनिधिसभा क्षेत्रमा ३३ जनाले उम्मेदवारी दर्ता गर्नुभएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नेकपा एमालेले डडेल्धुरामा नेपाली कांग्रेस (बिपी) सँगको गठबन्धन तोडेको छ। एमालेले कांग्रेस (बीपी) का कर्णबहादुर मल्ललाई प्रतिनिधिसभा सदस्यमा समर्थन गर्ने जनाएको थियो।