अघिल्लो साता परेको अविरल वर्षाका कारण चन्द्रागिरि नगरपालिकाका धेरै स्थानमा भौतिक क्षति पुगेपछि त्यसको थप अध्ययन गर्न संघीय सरकारको टोली प्रभावित स्थानमा पुगेको छ।
बागमती प्रदेशले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङ खेलमा पहिलो स्वर्ण पदक हात पारेको छ। पोखरा रङ्गशालामा सोमबारदेखि सुरु भएको फेन्सिङ खेलको सेबर विधानमा बागमती प्रदेशका शिक्षा नापितले स्वर्ण पदक जित्न...
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गराएका मकवानपुरका कुनैपनि उम्मेदवारमाथि उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ।
नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले आफू उम्मेदवार नबनेको कारण पार्टीको संसदीय दलको समन्वयस समिति (अर्थ मन्त्रालय)को संयोजकबाट राजीनामा दिनु रहेकोतर्फ संकेत गरेका छन्।
नेकपा एमालेका नेता भीम रावलले राप्रपाका अध्यक्ष कमल थापा र जसपाका अध्यक्ष उपेन्द्र यादवप्रति आक्रोश व्यक्त गरेका छन्। आफूले टिकट नपाएका रावलले सोमबार राति सामाजिक सञ्जालमार्फत कमल थापा र उपेन्द्र...
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि १६ वटा प्रतिनिधिसभा सदस्य सिट रहेको सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्री शेरबहादुर देउवासहित एक सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका...
मलेसियाको संसद विघटन गरिएको छ। प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटन गरिएको घोषणा गरेका छन्। उनले संसद विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन्।
मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु भएको छ। तीन जना बेपत्ता छन्। जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ सालिम गाउँमा आज पहिरोले घर पुरिँदा आठ जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक...
निर्वाचन आयोगले चुनावमा उम्मेदवारहरुले सामाजिक सञ्जालबाट प्रचार-प्रसार लाग्ने खर्चलाई पनि निर्वाचन खर्चमा समावेश गरिने जनाएको छ। आयोगले विज्ञप्ति जारी गर्दै राजनीतिक दलहरुले सामाजिक सञ्जालमा गरेको विज्ञापन खर्च समेत निर्वाचन खर्चमा...
‘नेपाल ग्रीन हाइड्रोजन समिट’ सोमबारदेखि काठमाडौंमा सुरु भएको छ। ऊर्जा मन्त्रालय, अर्थमन्त्रालय एमआइटी ग्रुप फाउन्डेसन र ग्लोबल एनआरएन फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको समिटमा विभिन्न अध्ययन अनुसन्धानात्मक कार्यपत्रहरु प्रस्तुत हुने...
०७४ मा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्र र एमालेबीच वामगठबन्धन भएका वेला बिना मगर संघ र तारा लामा तामाङ प्रदेशतर्फ उम्मेदवार भएका थिए। दुबै दोब्बर मतले...
फेडरल रिजर्भ सिस्टमक पूर्व अध्यक्ष बेन वर्नान्कले अर्थशास्त्रमा नोबेल पुरस्कार प्रदान गरिने भएको छ। उनीसहित अन्य दुई अमेरिकी अर्थशास्त्रीहरु डग्लस डब्लु डाइमन्ड र फिलिप्स एच डिब्भिगले नोबेल पुरस्कार प्रदान गरिने...
मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ २ हजार ५१३ जनाको उम्मेदवारी परेको छ। हुम्ला र डोल्पा बाहेकका स्थानमा कुल २ हजार ५१३ जनाको उम्मेदवारी परेको हो।