मंगलबार, असार ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मतान्तर बढाउँदै रवि लामिछाने

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने मतान्तर बढाउँदै फराकिलो अग्रता बनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

इलाममा एक दूध डेरीमा आगलागी

सुर्योदय नगरपालिका वार्ड नम्बर ३ जीलको दूध डेरीमा गए राति ३ बजेतिर अगलागी हुँदा लाखौंको क्षती भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

तनहुँमा रामचन्द्रको अग्रता कायमै

तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेस नेता रामचन्द्र पौडेलले अग्रता कायमै राखेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

सुर्खेत २ मा कांग्रेसका हृदयराम थानी विजयी

सुर्खेत क्षेत्र नम्बर २ मा कांग्रेसका हृदयराम थानी विजयी भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

गुल्मी २ मा गोकर्णको अग्रता कायमै, रामकुमारीको मत कति?

गुल्मी क्षेत्र नम्बर २ प्रतिनिधिसभातर्फ नेकपा एमालेका उमेदवार गोकर्ण विष्टले २ हजार ५१ मतले अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

सप्तरी २ मा सिके राउतलाई दोब्बर मतको अग्रता

सप्तरी २ मा रोकिएको मतगणना सुरु भएको छ। जनमत पार्टी अध्यक्ष डा. सिके राउतले फराकिलो मतान्तरका साथ अग्रता कायमै राखेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

समानुपातिकमा कुन दलको कति मत?

देशभर प्रतिनिधिसभा र प्रदेशसभाको मत गणना जारी छ। प्रतिनिधिसभातर्फको प्रत्यक्ष, समानुपातिकतर्फको मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

ताप्लेजुङमा खेलप्रसाद र योगेशको मतान्तर कति?

प्रतिनिधिसभा निर्वाचनअन्तरगत ताप्लेजुङमा नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुडाक्षेत्रीले अग्रता कायम राखेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

रुपन्देही २ मा विष्णु पौडेलले मतान्तर बढाउँदै

रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतान्तार बढाउँदै लगेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

आठ मतले संविधानसभा सदस्य हुन नपाएका मण्डल १० वर्षपछि प्रदेशसभामा निर्वाचित

संविधानसभा सदस्य हुन नपाए पनि प्रदेशसभा सदस्य भएकोमा उनी खुशी छन्। संविधान बनाउने काममा सहभागि हुन नपाए पनि प्रदेशसभामा भारी मतान्तरले विजयी भएको उनले बताए।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

चितवन २ मा रवि लामिछानेको अग्रता तीव्र

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

भक्तपुरमा कांग्रेसका दुर्लभ थापाको अग्रता कायमै

भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता कायम राखेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

रामेछापमा कान्छारामको अग्रता

रामेछापमा सत्ता गठबन्धनका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम)ले अग्रता लिएका छन्। एमालेका उम्मेदवार कैलाश ढुंगेललाई पछि पार्दै कांग्रेस उम्मेदवार तामाङले अग्रता लिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

झापामा ओलीलाई पाँच हजारको अग्रता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ मा ११ हजार मतले अगाडि छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

झलनाथभन्दा महेश बस्नेत दुई हजार मतले अगाडि

इलाम क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले आफ्नो अग्रता कायमै राखेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

विश्वकपमा आज चार खेल हुँदै

कतारमा जारि फिफा विश्वकपमा आज बुधबार चार खेल हँदैछन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

रोनाल्डोले छाडे म्यानचेस्टर युनाइटेड

क्रिष्टियानो रोनाल्डोले इङग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

काठमाडौं १० मा कांग्रेस उम्मेदवार राजेन्द्रकुमार केसी निर्वाचित

काठमाडौं क्षेत्र नम्बर १० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसी निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९