शुक्रबार, भदौ २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अल्ट्रा म्याराथनबाट उदाएका स्वर्ण पदकधारी दुर्गाबहादुर

विरोधका बाबजुद मैदानमा उत्रिएका उनले विभागीय खेलाडीलाई उछिने। बुढाले कीर्तिमानी स्वर्णपदक जिते। उनले एपिएफका अजित यादव र आर्मी क्लबका सुवास कार्कीलाई पछि पारे।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

रानीमहल नियाल्दै 'र्‍याफ्टिङ सरर'

तानसेन नगरपालिकाबाट १३ किलोमिटर उत्तरतर्फ रहेको रानीमहल ढुङ्गेचट्टानमा अवस्थित छ। यसको आडमा बगेको कालीगण्डकी नदीमा साहसिक जलयात्रा सुरु गरिएपछि पर्यटकहरु आकर्षित भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

सीपीसी सम्मेलन हलबाटै हटाइए पूर्वराष्ट्रपति हु जिन्ताओ

हुलाई सम्मेलन हलबाट बाहिर निकालिएपनि यसको कारण भने खुलाइएको छैन।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

बबईमा नुहाउन गएका दुई किशोरी बेपत्ता

बेपत्ता हुनेमा दाङको दङ्गीशरण गाउँपालिका-२ सिमलकुनाकी १६ वर्षीया रमा शाही र सल्यानको दमाचौर घर भइ दङ्गीशरण–२ स्थित मामा घर आएकी १५ वर्षीया गोमा चन्द रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

निर्वाचनका लागि टिकटक प्रतियोगिता गरिने

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

दुई वर्षपछि प्रज्ञामा सिस्नुपानीको देउसी, बालेनदेखि बाबुराम र ओलीसम्म सहभागी

कार्यक्रममा समसामयिक राजनीति, बढ्दो भ्रष्टाचार तथा सामाजिक विसांगतीविरुद्ध व्यङ्ग्यात्मक प्रस्तुति गरिएको थियो। कार्यक्रममा साङ्गीतिक प्रस्तुतिसमेत प्रस्तुत गरियो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

ईश्वर पोखरेललाई खेलाडीको साथ

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले आगामी निर्वाचनमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं-५ का प्रतिनिधि सभा उम्मेदवार ईश्वर पोखरेललाई साथ दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

समानुपातिकतर्फ ६० जिल्लामा मतपत्र ढुवानी

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हालसम्म ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

तिहारमा भत्ताको रकम नपाउँदा ज्येष्ठ नागरिक निराश

शुक्लाफाँटा नगरपालिकाले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ताको रकम वितरण नगरेपछि ज्येष्ठ नागरिक निराश भएका छन्। तिहार आउन लाग्दा पनि ज्येष्ठ नागरिकले भत्ताको रकम पाउन सकेका छैनन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

पोखरा, कञ्‍चनपुर र डडेल्धुरामा जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ

पोखरा महानगरपालिका-११ फुलबारी घर भइ सोही महानगरपालिका-९ बास्तोलाथर बस्‍ने रमेश गुरुङको बेलबोट रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा गुरुङसहित ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

संयुक्त राष्ट्रसंघको सैनिक टोलीलाई लुम्बिनीमा

लुम्बिनी विकास कोषले संयुक्त राष्ट्र संघको सैनिक टोलीलाई शनिबार लुम्बिनीमा स्वागत गरेको छ। लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राई, सूचना अधिकृत राजन बस्नेतले टोलीलाई लुम्बिनीमा स्वागत गरेका...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

डेंगुबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या ५२ पुग्‍यो

गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना सम्भावित डेंगुको बिरामी देखिएको मन्त्रालयको तथ्याङ्क छ। मुलुकका ७७ वटै जिल्लामा डेंगु फैलिएको मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

गठबन्धन दललाई स्थिरता भत्काउने छुट छैन, हामी मिलेर जनताको काम गर्नेछौं: श्याम घिमिरे

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सिन्धुली क्षेत्र नम्बर १ बाट गठबन्धनतर्फका उम्मेदवार श्याम कुमार घिमिरेले चुनाव जितेर गएपछि गठबन्धनभित्रका कुनै दललाई स्थिरता भत्काउने छुट नभएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

सुनसरी १ : दुबै गठबन्धनको चुनावी अभियान फितलो, स्वतन्त्रलाई लाभ

गठबन्धनको पहिलो सामूहिक कार्यक्रम नै अत्यन्तै फितलो भएपछि स्वतन्त्र उम्मेदवार मनोज मेन्याङबोलाई हौसला मिलेको छ। यसअघि एमाले जसपाको विपक्षी गठबन्धनका भेलाहरू पनि फितलो बनेको कारण उनी हौसिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

उम्मेदवारलाई मतदाताको प्रश्‍न - बाँदर नियन्त्रण गर्ने योजना छन्?

बागलुङको दक्षिण भेग नारायणस्थान, पैयुँपाटा, अमलाचौरसहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका केही भागमा बाँदरको आतंकले किसानले हैरानी खेपेका छन्। उनीहरूले बाँदरका कारण आफ्नो उठिबास लगाएको बताउँदै यसपटक हाम्रो उम्मेदवारसँगको एक...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

महिलाको आयआर्जनको माध्यम बन्यो 'होम-स्टे'

चार वर्षअगाडि बागलुङको धम्जाका महिला घरायसी काममा तल्लीन हुन्थे। घरमा कोही नयाँ पाहुना आउँदा पनि बोल्न अप्ठ्यारो मान्थे। घाँस, दाउरा र मेलापात गरेरै जीविकोपार्जन गर्दै आएका महिलाहरुको दैनिकी अहिले पूरै...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

पर्वतीय उडानमा आकर्षण बढ्दो

मौसम खुलेर हिमालमा बादलुको घुम्टो उघ्रिएपछि मनोरम दृश्यले पर्यटकलाई लालायित तुल्याउँछ। हिमाल स्पष्ट देखिने र यो सिजनमा धेरै सङ्ख्यामा विदेशी घुम्न आउने भएकाले पनि एयरलाइन्स, होटल र पदयात्राको बिजनेस राम्रो...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

शरद-रोशनी हत्या प्रकरण : खुलेन हत्याको रहस्य, आफन्तमाथि नै प्रहरीको अनुसन्धान

शरद आचार्यको हत्या गरेका आरोपीले रोशनी महतारा चिच्याएपछि रहस्य खुल्ने डरले बालिकाको पनि हत्या गरेको हुनसक्ने प्रहरी स्रोतले बताउँछ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

जलवायु परिवर्तनबाट हुने हानिनोक्सानीको मुद्दा पेचिलो बन्दै

नेपालले पनि कोप-२७ सम्मेलनमा सेन्टियागो हानि तथा नोक्सानी संयन्त्रको प्रगति र हानि तथा नोक्सानी वित्तलाई औपचारिक रूपमा एजेन्डामा राखेर हानि तथा नोक्सानी वित्त व्यवस्था सुनिश्चित गर्न पहल गर्ने वन तथा...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

सेनाले गर्‍यो राष्ट्रसंघ स्थापना दिवसमा विभिन्‍न कार्यक्रम

नेपाली सेनाले संयुक्त राष्ट्रसंघको स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९