क्षेत्र ३ का निर्वाचन परिचालन समितिका संयोजक हरिबोल भण्डारीले बजगाईँको उम्मेदवारी फिर्ता नभए काठमाडौं २ बाट उम्मेदवार बनेकी माओवादी नेतृ एंव पूर्वसभामुख ओनसरी घर्तीलाई समेत असर पर्ने चेतावनी दिए।
'हामीले सुरुवातदेखि नै भारतविरुद्ध दबाब राख्दै खेल जित्ने अवसर पाएका थियौँ। तर हामीले त्यसलाई सदुपयोग गर्न सकेनौँ,' उनले भने, 'मैलै व्यक्तिगत रुपमा पनि राम्रो प्रदर्शन गर्न सकिनँ। मेरो राम्रो प्रदर्शन...
बैंक सञ्चालक समितिको आइतबारको बैठकले राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृतिपछि वितरण गर्ने गरी आर्थिक वर्ष २०७८÷७९ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
रसिया विश्वकप सन् २०१८ को साविक विजेता फ्रान्स फाइनलमा क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्दै विश्वविजेता बनेको थियो। कतार विश्वकपमा पनि आफ्नो अपराजित यात्रालाई पुनः कायम गर्ने रणनीतिमा फ्रान्स छ।
महाकवि देवकोटा जयन्तीका अवसरमा गत शुक्रबारदेखि नै साताव्यापी कार्यक्रम भइरहेको छ। यस अवसरमा आज पनि विभिन्न कार्यक्रम गरी देशभर देवकोटा जयन्ती मनाइने जनाइएको छ।
वामपन्थी र लोकतन्त्रवादी एक ठाउँ हुने सम्बन्धको पृष्ठभूमि प्रतिनिधिसभा विघटन असंवैधानिक थियो भन्ने नै हो। यही जगमा उभिएर हामी अगाडि बढिरहेका छौं। स्थानीय निर्वाचन नै तालमेल गरेर सम्पन्न गरिसकेका छौं।...
तिहार लागि आयात भएका स्याउ, ओखर, किभी, स्याउपातीजस्ता फलफूल छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने उद्देश्यले त्यस्ता सामग्री सकभर आयात आएकै दिन जाँचपास गराउन भन्सार प्रशासन अग्रसर भएको हो।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ९९ पैसा र बिक्री दर १३२...