आइतबार, साउन १०, २०८३

आजबााट सार्वजनिक बिदा

तिहारको तेस्रो दिन आज लक्ष्मीपूजादेखि सार्वजनक बिदा सुरू भएको छ।
 |  सोमबार, कात्तिक ७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ७, २०७९

काठमाडौं- तिहारको तेस्रो दिन आज लक्ष्मीपूजादेखि सार्वजनक बिदा सुरू भएको छ।

सोमबारदेखि भाइटीकाको भोलिपल्ट शुक्रबारसम्म सरकारले तिहार बिदा दिएको छ। त्यसको भोलिपल्ट शनिबार परेको छ ।

कात्तिक १३ गते छठ पर्व भएकाले त्यो दिन पनि बिदा छ। कात्तिक १४ गते सोमबारबाट मात्र सरकारी कार्यालय खुल्नेछन्।

प्रकाशित: Oct 24, 2022| 07:58 सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।