चिसो मौसम सुरु हुँदैछ। चिसो मौसममा मानिसहरूलाई रुघाखोकीको जोखिम बढी हुन्छ। चिसोमा विभिन्न इन्फेक्सन तथा भाइरल फ्लुहरूको जोखिम पनि रहन्छ। भाइरसले कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसमा चाँडो संक्रमण गर्छ।
उपभोक्ताको चाहनाअनुसार ढाकाको उत्पादनमा विविधिकरण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पाल्पाली ढाका पर्ने गरेको छ। पाल्पाली ढाकाका सामग्री उपहार र मायाको चिनोका रूपमा बिक्री–वितरण हुने गर्दछन्।
रानाथारू समुदायको परम्पराअनुसार तिहारमा भाइटीका लगाउने र लक्ष्मीको पूजा गर्ने चलन होइन। तर पछिल्लो सयम देखासिखीका कारण यो समुदायको तिहार मनाउने शैली फेरिएको छ।
एस्ली सापकोटा डंगोल र आशीष सापकोटा नवौं राष्ट्रिय खेलकुदका यस्ता विजेता हुन्, जो एकै परिवारमा जन्मिए। दिदीभाइले पोखरामा सम्पन्न राष्ट्रिय खेलकुदमा स्वर्ण मात्र जितेनन्, कीर्तिमानसमेत बनाउन सफल भए। भाइकी रोल...
दीपावली उज्यालोको पर्व हो। हिन्दु धर्मावलम्बीहरूले यस पर्वलाई उत्साहका साथ मनाउने गर्छन्। लक्ष्मीको पूजा, रोशनी, रंगोली, पटाका र घरको सजावटले तिहारमा व्यग्लै रौनकता छाएको हुन्छ।
शरीरलाई आवश्यक पर्ने पोषक तत्त्वको सहजै आपूर्ति गर्नका लागि फलफूल तथा सागपातको सेवन गर्नुपर्छ। प्रत्येक मौसममा कुनै न कुनै फलफूल पाइनै रहेका हुन्छन्। जसले शरीरलाई निकै फाइदा पुगाइरहेका हुन्छन्।
तिहार पर्वले दाजुभाइ, दिदीबहिनीमाझ एकअर्र्कालाई गर्ने मायाप्रेम, हेरचाह, प्रेमिल सम्बन्धलाई अझ फराकिलो मात्र बनाउँदैन, जन्मभूमि छाडेर कर्मभूमिमा भासिएकाहरूलाई जोड्ने माध्यम बनिरहेको छ।
गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि गठबन्धनले केशवलाई समर्थन गर्ने भएको हो।