मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • वर्षाको कारण न्युजिल्यान्ड र अफगानिस्तानको खेल रद्द, बाँडे १–१ अंक

वर्षाको कारण न्युजिल्यान्ड र अफगानिस्तानको खेल रद्द, बाँडे १–१ अंक

अष्ट्रेलियामा जारी टी–२० विश्वकपअन्तर्गत आज बुधबारका लागि निर्धारण गरिएको न्युजिल्यान्ड र अफगानिस्तानविरुद्धको खेल रद्द भएको छ।
 |  बुधबार, कात्तिक ९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ९, २०७९

काठमाडौं – अष्ट्रेलियामा जारी टी–२० क्रिकेट विश्वकपअन्तर्गत आज बुधबारका लागि निर्धारण गरिएको न्युजिल्यान्ड र अफगानिस्तानविरुद्धको खेल रद्द भएको छ।

अष्ट्रेलियाको मेलबर्न रंगशालामा खेल सुरु हुने समय भन्दा धेरै अवधिसम्म वर्षा भएपछि खेल रद्द हुन पुगेको हो।

समूह ए अन्तर्गत रहेका यि दुई टिममध्ये न्युजिल्यान्ड तालिकाको शीर्षस्थान छ। यता पहिलो खेलमा नै हार बेहोरेको अफगानिस्तानले भने यसपटक एक अंक पाएको छ। यद्यपी ऊ तालिकाको पुछार अर्थात् छैटौं स्थानमा छ।

विश्वकपमा सोहि समूहअन्तर्गत गएराति भएको खेलमा भने आयरल्यान्डले इंग्ल्यान्डलाई हराएको हो छ। उसले इंग्ल्यान्डलाई डिएल मेथडबाट पाँच रनले हराएको हो।

विश्वकपअन्तर्गत भोलिको खेलमा बंगलादेशले दक्षिण अफ्रिकाको सामना गर्नेछ।

kumari

प्रकाशित: Oct 26, 2022| 19:50 बुधबार, कात्तिक ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।