सोमबार, भदौ २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

महोत्तरी-२ मा चुनावी प्रचारप्रसार तीव्र

निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुरूप १७ कात्तिकदेखि मङ्सिर १ गतेसम्मको खुला प्रचार अवधि अब पाँच दिनमात्र बाँकी छँदा यहाँ दल र उमेदवारले चुनावी प्रचारलाई तीव्र बनाएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

झापा ३ मा जनताको समृद्धिको लडाइँ हो : अध्यक्ष लिङ्देन

राजतन्त्र र गणतन्त्र दुई भिन्दाभिन्दै व्यवस्था भएको उल्लेख गर्दै उहाँले जनताको शान्ति, समृद्धिको चाहनालाई स्थापित गर्न विचारअनुसार आआफ्नो मार्ग पहिल्याएर अघि बढेको बताए।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

प्रतिगमनको खतरा रहेसम्म गठबन्धन : अध्यक्ष दाहाल

लोकतान्त्रिक-वाम गठबन्धन चितवनले आज यहाँ आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले प्रतिगमनका विरुद्धका लागि गठबन्धन बनेको स्पष्ट पारे।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

शान्ति र विकासका लागि गठबन्धन : प्रधानमन्त्री

लोकतान्त्रिक-वाम गठबन्धन चितवनले आज आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले राष्ट्रमा स्थायी शान्ति र विकास गरेर देशलाई धनी बनाउन गठबन्धनले जित्नुपर्ने बताए।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफलाई

दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच केहीबेर अघि सम्पन्न फाइनल खेलमा एपीएफले साविक विजेता आर्मी क्लबलाई चार विकेटले हराउँदै उपाधि चुमेको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

मतदानका दिन कुन-कुन सवारीसाधन अनुमतिपत्र विनै चलाउन पाइन्छ?

मतदानका दिन बिरामी बोकेका एम्बुलेन्स, शव बाहन, दमकल, सञ्चारकर्मी, तरकारी तथा फलफूल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका सवारी साधन सञ्चालनका लागि छुट्टै पास नचाहिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

नवलपरासीमा झाँक्रीले अगुल्टो मुखमा झोस्दा युवा गम्भीर घाइते

नौ दिनअघिको घटना सामाजिक सञ्जालमा भाइरल भएपछि यो तथ्य बाहिर आएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

धनुषा-३ मा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

आसन्न निर्वाचनमा पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिल झा र विपक्षी गठबन्धन एमालेबाट नेतृ जुलीकुमारी महतो चुनावी प्रतिस्पर्धामा छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

नेपालमा ५ सय ३० सक्रिय संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर गरिएको ६ सय ८० पिसिआर परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

अध्ययनका लागि जापान पुगेका १८ वर्षीय नेपाली युवकको मृत्यु

जापानको रयोग़ोकु स्टेसनको सुमिदामा रहेको जापानी भाषा कलेजमा जापानी भाषा अध्ययनका लागि आएका नेपालको नुवाकोटका १८ वर्षीय प्रवीण नेपालको बिहीबार मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

अघिल्लो निर्वाचन भन्दा ठूलो मतान्तरले विजयी हुने विष्णु पौडेलको दाबी

शनिबार रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी घरदैलो कार्यक्रममा सहभागी बन्दै उनले आफूलाई यस वर्ष मतदाताहरुबाट विगतको भन्दा असाधारण साथ सहयोग रहेको उल्लेख गरे।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

स्वयम्भूको जंगलमा बालिका बलात्कृत

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

विकास र समृद्धिको सपना लिएर निर्वाचनको मैदानमा उम्मेदवार

किसानलाई धान, कोदो भित्र्याउने चटारोको समयमा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार मतदाता खोज्दै घरदैलामा पुग्दा उम्मेदवारले अधिकांश मतदातालाई प्रत्यक्ष भेट्टाउन नसकेको जनाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

प्रचण्डले छाडेको चितवन-३ मा यस्तो छ प्रतिस्पर्धा

यता गत स्थानीय चुनावमा भरतपुर महानगरपालिकामा मेयर पदमा बागी उम्मेदवारी दिएर चर्चामा आएका ‘भुँइकटहर समूह’का कांग्रेसी विद्रोही उम्मेदवार जगन्नाथ पौडेल पनि ‘सूर्यमुखी फूल’ चुनाव चिन्ह लिएर मैदानमा छन्। उतिबेला गठबन्धनको...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

नेपाल फिल्म क्याम्पस र न्युयोर्क फिल्म एकेडेमीबीच सम्झौता : मास्टर्स अध्ययन गर्न अमेरिकामा छात्रवृत्ति

नेपाली विद्यार्थीले अमेरिका, युरोपमा फिल्मसम्बन्धी अध्ययन गरिरहेका विद्यार्थीसँग सिर्जनात्मक र प्राविधिक ज्ञानार्जन गर्न सहज बनाउने उद्देश्यले सम्झौता भएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

बर्दियामा पाटे बाघ मृत फेला

शनिबार बिहान बाघ मृत फेला परेको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

एकै स्थानमा तीन उम्मेदवारले सभा गरेपछि...

झण्डै एक घण्टाको अवधीमा भएका तीन कार्यक्रमले रानी चोकमा भयको नै वातावरण सिर्जना गरेको थियो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

मतदातालाई आलेको जमानत जफत गरिदिन एमाले अध्यक्ष ओलीको आग्रह

आले पुनः टपरी गाँसेको, विभिन्न खपटा जोडेर बनेको पार्टीबाट उम्मेदवार बनेको ओली आरोप।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

तनहुँमा मादी नदीले बगाउँदा एक जनाको मृत्यु

मृत्यु हुनेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१० का ६० वर्षीय झिलकबहादुर पौडेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

चितवन कांग्रेस पूर्वसभापति कोइरालाको कारबाही फुकुवा माग गर्दै नाराबाजी

आज भरतपुरमा भइरहेको सत्ता गठबन्धनको कार्यक्रम स्थल अगाडि गएर विकास कोइराला समर्थकले नाराबाजी गरेको हुन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९