आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • चितवन कांग्रेस पूर्वसभापति कोइरालाको कारबाही फुकुवा माग गर्दै नाराबाजी

चितवन कांग्रेस पूर्वसभापति कोइरालाको कारबाही फुकुवा माग गर्दै नाराबाजी

आज भरतपुरमा भइरहेको सत्ता गठबन्धनको कार्यक्रम स्थल अगाडि गएर विकास कोइराला समर्थकले नाराबाजी गरेको हुन्।
 |  शनिबार, कात्तिक २६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २६, २०७९

चितवन- नेपाली कांग्रेस चितवनका पूर्वसभापति विकास कोइरालाको कारबाही फुकुवाको माग गर्दै सत्ता गठबन्धनको आमसभामा पुगेर समर्थकले नाराबाजी गरेका छन्।

National life

आज भरतपुरमा भइरहेको सत्ता गठबन्धनको कार्यक्रम स्थल अगाडि गएर विकास कोइराला समर्थकले नाराबाजी गरेको हुन्। नेपाली कांग्रेस जिन्दावादको नारा लगाउँदै विकास कोइरालाको अन्यायपूर्ण कारबाही फुकुवा गनुपर्ने उनीहरुको माग छ।

भरतपुर गेस्ट हाउस चौरमा भइरहेको सभालाई प्रधानमन्त्री तथा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

२०७० सालको संविधानसभा निर्वाचनमा पार्टीका तत्कालीन केन्द्रीय सभापति सुशील कोइरालाविरूद्ध तत्कालीन चितवन-४ बाट स्वतन्त्र उम्मेदवार उठेपछि विकास कोइराला कारबाहीमा परेका थिए।


Shivam cement

प्रकाशित: Nov 12, 2022| 15:06 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...