आइतबार, भदौ २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आर्सनललाई पाँच अंकको अग्रता, लिभरपुलको पनि जित

प्रिमियर लिगमा लिभरपुल र आर्सनले जित निकालेका छन्। प्रिमियर लिगको शनिबार रातिको खेलमा लिभरपुलले साउथह्याम्टनमाथि ३-१ को जित निकालेको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २७, २०७९

निर्वाचन आयोगले गर्‍यो ११६ जनालाई कारबाही

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई निर्वाचन आयोगले कारबाही थालेको छ। अचारसंहिता मिच्नेमा उम्मेदवार, जनप्रतिनिधि, कर्मचारी र शिक्षक धेरै छन्। अयोगले ११६ वटा आचारसंहिता उल्लंघन गरेको घटनामा कारबाही गरेको जनाएको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २७, २०७९

प्रिमियर लिगमा चेल्सी र सिटी पराजित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र चेल्सीले शनिबार राति हार बेहोरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २७, २०७९

राजनीतिक दल, निर्वाचन आयोग र स्वतन्त्रहरू

सामाजिक मनोविज्ञान सार्वजनिक रूपमा प्रस्फुटन हुन्छ भने व्यक्तिगत मनोविज्ञान भोट खसाल्ने बेला। सोही कारण सार्वजनिक रूपमा भनेका र व्यक्तिगत व्यवहारमा फरक पर्न जान्छ। व्यक्ति आफूले मन नपराए पनि पुरानो पार्टी...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २७, २०७९

भक्तपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

भक्तपुरमा कार र बाइक ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २७, २०७९

काठमाडौं महानगरद्वारा कर्मचारी माग [सूचनासहित]

काठमाडौं महानगरपालिकाले करार सेवामा काम गर्न जनशक्ति माग गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २७, २०७९

भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु

भीरबाट लडेर शनिबार बैतडीमा एक कर्मचारीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २७, २०७९

आज पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

आज पहाडी क्षेत्रको मौसम बदली हुने देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २७, २०७९

बझाङमा भूकम्पको धक्का

बझाङमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङको पातादेवल केन्द्रविन्दु भएर ५ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २७, २०७९

प्रदर्शनमा परी इरानमा ३२६ जनाको मृत्यु

महसा अमिनीको हिरासतमा मृत्यु भएपछि भएको राष्ट्रव्यापी विरोध प्रदर्शनमा ३२६ जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २७, २०७९

तौल घटाउन यस्ता गल्ती गर्नु हुन्न

तौल घटाउनको लागि धेरै क्यालोरी भएका खानेकुराहरूमा विशेष ध्यान दिनुपर्छ। यसको मतलब तपाईंले दिनचर्या र आहारलाई यसरी राख्नुपर्छ कि क्यालोरी कम होस्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २७, २०७९

व्यावसायिक फूलखेतीमा युवाको आकर्षण बढ्दो

वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पङ्गेनी, दशरथ साउद र बसन्त छहरी मगरले घोराही उपमहानगरपालिका-१५ भरतपुरमा व्यावसायिक सयपत्री फूल खेती गरेर तिहारमा १२ लाख आम्दानी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २७, २०७९

पर्यटनमा दलीय प्रतिवद्धता

दलहरुले दिगो र समावेशी विकासका लागि पर्यटन भन्ने सोचसहित प्रवद्र्धनका महत्वकांक्षी योजना ल्याएका छन्। गुणस्तरीय पर्यटकको सङ्ख्यामा वृद्धि गर्दै पर्यटकको सङ्ख्या वार्षिक २५ लाखदेखि ३० लाखसम्म पुर्‍याउने नीति दलहरुले लिएका...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २७, २०७९

इरानी अभियन्ताले आमरण अनसनलाई थप कडा बनाउने

उनी गत केही हप्तादेखि भोक हडतालमा रहँदै आएका छन्। उनको अवस्था ‘गम्भीर’ रहेको बताइएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २७, २०७९

सोमाली सेनाको कारबाहीमा १२ लडाकु मारिए

शुक्रबार मध्य सोमालियाको हिरान क्षेत्रमा सेनाले गरेको प्रत्याक्रमणमा इस्लामिक लडाकु समूह अल–शबाबका १२ जना लडाकु मारिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २७, २०७९

सगरमाथा पदमार्गमा अस्पताल, गन्तव्य चुम्न पर्यटकलाई हुने छैन सकस

८ हजार ८ सय ४८ दशमलव ८६ मिटर अग्लो हिमाल चुम्न तथा नजिकबाट नियाल्न दिनहुँ यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्छ। सगरमाथासहितका अग्ला हिमाल पनि यहीँ छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

नुवाकोटका अधिकांश मतदानस्थल संवेदनशील

जिल्ला सुरक्षा समितिको बैठकले ५२ मतदान स्थललाई अतिसंवेदनशील, ५७ मतदान केन्द्र र २३ मतदान केन्द्र सामान्य भनेर वर्गीकरण गरेको छ। यहाँ एक सय ३२ मतदान स्थल र दुई सय ८८...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

दोसल्ले गाउँमा बोटबाटै सुन्तला बिक्री, दुई करोड आम्दानी

दश वर्षअघि मिलन गर्बुजाको अगुवाइमा दोसल्लेलाई सुन्तला गाउँ बनाउने अभियान सुरु भएको थियो। भीरालो पाखोमा अवस्थित दोसल्लेको भूगोल सुन्तला खेतीका लागि अनुकूल रहेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

मतदाता शिक्षा कार्यक्रम तत्काल सञ्चालन गर्न दुई पालिकालाई निर्देशन

आयोगले सिराहाको सखुवानान्कारकट्टी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत तथा सुखीपुर नगरपालिकाका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्न निर्देशन दिएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

बाराको पचरौता नगरपालिकाका प्रमुख सिंहलाई २५ हजार जरिवाना

वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएकाबाहेकका अन्य कार्यक्रम गरेको भन्दै नगरप्रमुख सिंहमाथि जरिवाना गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९