काठमाडौं- काठमाडौं महानगरपालिकाले करार सेवामा काम गर्न जनशक्ति माग गरेको छ।
महानगरले आइतवार एक सूचना जारी गर्दै जनशक्ति माग गरेको हो।