सोमबार, वैशाख २८, २०८३

भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु

भीरबाट लडेर शनिबार बैतडीमा एक कर्मचारीको मृत्यु भएको छ।
 |  आइतबार, कात्तिक २७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २७, २०७९

National life

बैतडी- भीरबाट लडेर शनिबार बैतडीमा एक कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गापा–८ लुपुँडकी ३० वर्षीया सरस्वती धामी बोहरा रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

सिगास गापामा कम्प्युटर अपरेटर पदमा कार्यरत सरस्वतीको घरनजिकैको भीरमा शनिबार दिउँसो खर काटिरहेका वेला लडेर घटनास्थलमै ज्यान गएको हो।  

बोहरा डेढ महिना अघिमात्रै कम्प्युटर अपरेटर पदमा नियुक्त भएकी थिइन्।  

प्रकाशित: Nov 13, 2022| 07:10 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।