शनिबार, भदौ २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

काठमाडौंका यी १० स्थानमा हुँदैछ मतगणना

१० वटै क्षेत्रको मतगणना अलग-अलग स्थानमा हुने जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ। कार्यालयका अनुसार मतपेटिका संकलनपछि आइतबारै रातिदेखि मतगणना प्रारम्भ गर्ने तयारी छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

बाजुराको त्रिवेणीमा गोली चल्दा तीन जना घाइते, एक गम्भीर

बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टका अनुसार एक जनाको अवस्था गम्भीर छ। घाइतेहरूको पहिचान हुन नसकेको प्रहरीको भनाइ छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

सकियो मतदानको समय, लाइनमा बस्नेले भोट हाल्न पाउने

५ बजेभित्र मतदातस्थलमा प्रवेश गरेका मतदाताले भने मतदान गर्न पाउने छन्। केही निर्वाचन क्षेत्रमा बाहेक अन्यत्र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

रसिया विश्वकप झल्काउने १७ तस्बिर, कस्तो देख्न पाइएला कतारमा?

कतारी संस्कार र परम्पराका आफ्नै दर्शन तथा नियमहरु छन्,जुन उनीहरुले अरुलाई पनि मान्नका लागि अनुरोध गरेका छन्। यसैकारण कतारको विश्वकप केहि फरक हुन्छ भन्ने अनुमान गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

बझाङ : मतपेटिका जोगाउन प्रहरीले चलायो गोली, प्रहरी नै घाइते

घाइते हवल्दारको उद्धारका लागि अहिले एम्बुलेन्ससहितको प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ। उनको खुट्टामा गोली लागेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

ताप्लेजुङको फूलबारीमा झडप, प्रहरीद्वारा हवाइ फायर

सत्ता गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार खगेनसिंह हाङगाम मतदान केन्द्रमा पुगेका बेला झडप भएको स्थानीयको भनाइ छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

देशभर ४७ मतदान केन्द्रमा विवाद

नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

बाँकेको मत तीन स्थानमा गणना गर्ने तयारी

बाँके क्षेत्र नम्बर १ को राप्तीसोनारी गाउँपालिका अगैया, २ नम्बर क्षेत्रको भेरी प्राविधिक शिक्षालय नेपालगञ्ज र क्षेत्र नम्बर ३ को खजुरास्थित कपास विकास कार्यालयमा गणना हुनेछ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

देशका १५ केन्द्रमा रोकियो मतदान

अन्य स्थानमा भने शान्तिपूर्ण रूपमा मतदान भइरहेको जानकारी आयोगले दिएको छ। रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको आयोगको भनाइ छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

बाजुरा स्वामिकार्तिकको मतपेटिकामा आगजनी, मतदान स्थगित

नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

बूढीगंगामा पटाका पड्किएपछि रोकिएको मतदान पुन: सुरु

विष्फोट ठूलो आवाजसहित भएको भएपनि प्रहरी अनुसन्धानले पटाका पड्किएको देखाएको दाहालले जानकारी दिए। दाहालका अनुसार बिहान विष्फोटको आवाजसँगै मतदानस्थलमा पुगेका मतदाता तितरबितर भएका थिए।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

तुलसीपुर–१० मा बेलुका ७ बजेसम्म मतदान हुने

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० स्थित पातु वनगाउँ माविमा बेलुका ७ बजेसम्म मतदान हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

मनाङमा ७० प्रतिशतभन्दा बढी मत खस्यो

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो ३ः१५ बजेसम्म ७०.६७ प्रतिशत मत खसेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

बाजुरामा मतपेटिका जलाइएपछि मतदान स्थगित

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१ को भगवती आधारभूत विद्यालय मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

थबाङले पुन: चुनाव बहिष्कार गरेको हो?

नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

विश्वकप डेब्यूः फेरिएको कतारी फुटबलको अन्तिम परीक्षा अनि आलोचनाको उत्तर

विश्वकपमा एसियाबाट खेल्ने देशहरुको अगाडि आउँछन् दक्षिण कोरिया र इरान। अहिले कतार ती देशहरूसँग टक्कर गर्न र हराउन सक्ने स्थितिमा पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

निर्वाचन आयोगको सहमतिबिना मतदान स्थगित नगर्न निर्देशन

आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय रोकिएको मतदान पुनः सञ्चालनसमेत निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

मतपत्रमा 'रुख' नभेटिएपछि मेचीनगरमा रोकिएको मतदान फेरि सुरु

मतपत्रमा नेपाली कांग्रेसको चिह्न नै नभेटिएपछि मतदान प्रक्रिया रोकेर विवाद सुल्झाइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९