शुक्रबार, भदौ १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्बर २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकल विपरीत दिसाबाट आउँदै गरेको स ९ प १५९१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९

आज देशभरको मौसम सफा रहने

शनिबार पनि देशभर मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९

बर्दिया १ बाट कांग्रेसका गौतम विजयी

उनले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लक्ष्मणराज ज्ञवालीलाई पराजित गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९

५ पटक जितेका हृदयेशलाई हराएर विनोद चौधरी सांसद चुनिए

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९

सुर्खेत-१ बाट सांसद चुनिए कांग्रेस उपसभापति खड्का

निकटतम प्रतिद्वन्द्वी एमालेका ध्रुवकुमार शाहीलाई ११ हजार ६१९ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन्। पराजित ध्रुवकुमार शाहीले ३०९८८ मत ल्याएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

जहाँ चर्चामा रहेका नेताहरू नयाँ पुस्तासँग हारे

काठमाडौं र ललितपुरमा कांग्रेस, एमालेका हेभिवेट नेताहरूलाई हराएर नयाँ पुस्ताका उम्मेदवारले प्रतिनिधिसभामा जित हात पारेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

कांग्रेसले कारबाही गरेका अमरेशले जिते चुनाव, कांग्रेसका नागेन्द्र पराजित

सिंहले २० हजार १७ मत ल्याउँदा कांग्रेसका आधिकारिक उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५२ मत ल्याए।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

कांग्रेसबाट ५ व्यवसायी सांसद चुनिँदा ६ को अग्रता, रविसँग उमेश पराजित

नेपाली कांग्रेसका युवा नेता तथा पर्यटन व्यवसायी योगश गौचन थकाली, निर्माण व्यवसायी मोहन आचार्य, मेडिकल व्यवसायी श्यामकुमार घिमिरे, मेनपावर व्यवसायी टेकबहादुर गुरुङ र पर्यटन व्यवसायी राजेन्द्र बजगाईं पनि निर्वाचित भएका...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

खेलकुदमन्त्री पराजित, बाँके-१ मा एमालेका ढकाल विजयी

विजयी ढकालले २५ हजार २६ मत ल्याउँदा गहतराजले १९६३२ मत पाए। ढकाल ५ हजार ३९४ मतान्तरले विजयी भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

नेयमारको मौनताले के संकेत गर्दैछ?

‘यो हाम्रो सपना पनि हो। फेरि एकपटक देशलाई विश्वकप जिताउने उनको सपना हो। उनी जित्न चाहन्छन् र हामी पनि जितको लागि आतुर छौं,' ब्राजिली फरवार्ड रिचार्लिसनले भनेका छन्
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

ओलीको 'कोर टिम' संसद्‍बाहिरै, विघटनमा साथ दिने अधिकांश नेता पराजित

ओलीको ‘किचेन क्याबिनेट’मा रहेर उनलाई सुझाव दिने विभिन्न क्षेत्रका व्यक्ति, जसले संसद् विघटनमा उनलाई बलियो साथ दिएका थिए- ती अधिकांश नेताहररूलाई यसपटक जनताले अनुमोदन नगरी अस्वीकार गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

चोटबाट फर्किएर फेसमास्कमा विश्वकप खेल्दैछन् सन

आजको खेलका सनले फेसमास्क लगाएर खेल्ने उनले बताए। विश्वकपको समूह 'जी' अन्तर्गतको खेलमा दक्षिण कोरियाले उरुग्वेको सामना गर्दैछ। यस्तो सनले खेल्ने वा नखेल्ने वारे टुंगो लागिसकेको थिएन।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

एमालेमै ओत लागेका पूर्वमाओवादी नेताहरुको कस्तो छ अवस्था?

पछिल्लो परिणामलाई हेर्दा एमालेमै रहिरहेका पूर्वमाओवादी नेताको अवस्था भने झनै नाजुक देखिन्छ। चुनावअघि पार्टीभित्रै टिकट लिनुपर्ने एकखाले सकस उनीहरुमा देखिन्थ्यो। टिकट पाएपछि पनि उनीहरुलाई सहज भने भएन।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

सिरहा-१ मा एमालेका रामशंकर यादव निर्वाचित

सत्तारुढ गठबन्धनका उम्मेदवार कांग्रेसका पदम नारायण चौधरीलाई पराजित गर्दै यादव निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

विश्वकपका १२ खेल सकिए, को-को छन् गोल्डेन बुटका सुरुवाती दाबेदार?

कतार विश्वकपमा हालसम्म २८ खेलाडीले गोल गरिसकेका छन्। त्यसमध्ये ५ खेलाडीले दोहोरो गोल गर्दै गोल्डेन बुटमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

देउवा र ओलीले प्रचण्डलाई दिए बधाई, मिलेर जान ओलीको प्रस्ताव

मंसिर ४ मा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको परिणाम सार्वजनिक भइरहेका बेला देउवाले गोरखा-२ बाट चुनाव जितेका प्रचण्डलाई फोन गरी बधाई दिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

धन्यवाद म्यादी प्रहरी [फोटो फिचर]

नेपाल प्रहरीले गत असोज ३० गते ७७ वटै जिल्लाबाट १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

चौथोपटक सांसद चुनिएपछि डा शशांकले भने- प्रधानमन्त्रीमा मेरो दाबी छ

विजयी घोषित भएपछि डा कोइरालाले संसदीय दलको नेताका लागि आफूले उम्मेदवारी दिने र प्रधानमन्त्रीमा दाबी गर्ने उनले बताएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

घानाविरुद्ध खेलेर डेब्यु गर्दै रोनाल्डोको टिम

रोनाल्डोले सन् २०१८ रसिया विश्वकपको पहिलो खेलमा बलियो टोली स्पेनविरुद्ध सनसनीपूर्ण ह्याट्रिक गरेका थिए। उनी यसपटकको विश्वकपमा पनि त्यसरी नै शानदार सुरुवात गर्न चाहन्छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

२०७४ को चुनाव जितेका कांग्रेस नेता: कोही मतान्तर बढाउँदै, कोही 'रेड जोन'मा

२०७४ मा वाम गठबन्धन भएका बेला प्रतिनिधिसभा सदस्य निर्वाचित भएका कांग्रेसका २३ नेतामध्ये ४ जना २०७९ को चुनावमा दोहोरिएनन्। अहिलेको चुनावी मैदानमा रहेका कांग्रेस नेतामध्ये केहीले जित हासिल गरिसकेका छन्...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९