बिहीबार, भदौ १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

देशभर बढ्यो चिसो, कस्तो रहला आजको मौसम?

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

विश्वकप : जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो

समूह चरण अन्तर्गत आज भएका अन्तिम खेलपछि छ अङ्कका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने चार अङ्क जोडेको स्पेन उपविजेतामा सीमित भयो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

फेरिएको टिमलाई एकदिवसीय मान्यता जोगाउने जिम्मेवारी

यसरी नेपाली टिमले प्रशिक्षकै पिच्छे फरक खेल अभ्यास गरिहेकाले नेपाली टिममा बदलाव पनि छ। त्यसैले आजबाट नेपाली टिमको नयाँ परीक्षा सुरु हुँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

भारतबाट घटेर आयो इन्धनको मूल्य

नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसनबाट घटेर इन्धनको नयाँ मूल्य प्राप्त भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

स्याङ्जा २ (क) मा कांग्रेसका अर्याल निर्वाचित

स्याङ्जा २ को प्रदेश सभा (क) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

दोलखामा माओवादीका गंगा कार्कीलाई सुरूवाती अग्रता

दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले सुरुवाती अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

अब राष्ट्रिय पार्टी बन्न एकीकृत समाजवादीलाई १७ हजार मत आवश्यक

पछिल्लो विवरण अनुसार नेकपा (एस)को समानुपातिकतर्फ दुई लाख ९४ हजार १८ मत प्राप्त गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

प्रदेश सभा समानुपातिक मतगणना अपडेट : कुन प्रदेशमा कसको कति मत?

प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा नेकपा एमालेले सबैभन्दा बढी मत पाएको छ। त्यस्तै, मधेश प्रदेशमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत पाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२९ रुपैयाँ ६५ पैसा र बिक्री दर १३०...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

नवलपुर जिप दुर्घटनामा अपडेट : मृतक चारै जनाको सनाखत

नवलपुरको हुप्सेकोट गाउँपालिका-५ स्थित कान्छी पानी भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

बाजुरामा कांग्रेसका पाण्डेको अग्रता

बाजुरामा नेपाली कांग्रेसका उमेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन्। सुरुदेखि नै अगाडि रहेका पाण्डेले दुई हजार ५५३ मत ल्याएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

आजको राशिफल [२०७९ मंसिर १६]

आज २०७९ मंसिर १६ गते तदनुसार ०२ डिसेम्बर २०२२ मंसिर शुक्ल दशमी पञ्चाङ्ग: वज्र तैतल उत्तरभाद्र, अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

स्याङ्जा २ मा धनराजलाई २४१८ मतको अग्रता

स्याङ्जा २ मा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

निर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्‍यो : प्रमुख आयुक्त थपलिया

यस पटकको निर्वाचनमा कुनै पनि पद पैसा, पहुँच र पाखुराको भरमा नभई नीति, सिद्धान्त, विचार, निष्ठा र प्रतिबद्धताले जित्नुपर्छ भन्ने मानक स्थापित गरिएको थपलियाको जिकिर।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

देउवापछि प्रचण्डसँग राउतको भेटवार्ता, किन दौडधुपमा छन् सीके?

आवश्यक परेको खण्डमा संघीय सरकारमा सहभागी हुन सकिने तर मधेशको नेतृत्वमा जनमत पार्टीको दाबी रहेको उनको भनाइ छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९

प्रतिनिधि सभा : यी हुन् २०० भन्दा कम मतले पराजित १० उम्मेदवार

समग्रमा पार्टीगत हिसाबले हेर्दा एमालेबाट ४, कांग्रेसबाट ४, माओवादी केन्द्रबाट १, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १ जना दुई सयभन्दा कम मतान्तरले पराजित भए।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९

लुम्बिनी पुगिन् बेलायती राजदूत

उक्त अवसरमा राजदूत निकोलाले मायादेवी मन्दिर र शान्तिदीपको अवलोकन गरिन्। भ्रमणका क्रममा बेलायती राजदूतावास र लुम्बिनी विकास कोषबीच सहकार्य गरेर अगाडि बढ्ने बारेमा कुराकानी भएको उपाध्यक्ष भिक्षु मैत्तयले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९

बाजुरामा कांग्रेसका पाण्डेको प्रारम्भिक अग्रता

पाण्डे २८० मत ल्याई अग्रस्थानमा रहँदा निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कर्णबहादुर थापाले १२० मत ल्याएर पछ्याइरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९

गृहमन्त्री खाण र नेकपा प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

भेटमा यसअघि सरकार र आफ्नो पार्टीबीच भएको सहमति कार्यान्वयन गर्न प्रकाण्डले आग्रह गरेका थिए। भेटमा पूर्वकानुन मन्त्री गोविन्द बन्दी, महान्यायाधिवक्ता खम्मबहादुर खाती र गृहसचिव विनोदप्रकाश सिंह पनि सहभागी थिए।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९

दोलखाका १० केन्द्रमा मतदान सम्पन्न, ५० प्रतिशत खस्यो भोट

मतदानस्थलमा ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत दिल्लीरत्न श्रेष्ठले जानकारी दिए। ८ हजार ५ सय १४ मतदाता रहेको यी मतदानस्थलमा ४ हजार २ सय ५७ मत खसेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९