बुधबार, असार १०, २०८३

बाजुरामा कांग्रेसका पाण्डेको प्रारम्भिक अग्रता

पाण्डे २८० मत ल्याई अग्रस्थानमा रहँदा निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कर्णबहादुर थापाले १२० मत ल्याएर पछ्याइरहेका छन्।
 |  बिहीबार, मंसिर १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १५, २०७९

काठमाडौं- बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता बनाएका छन्। 

National life

पाण्डे २८० मत ल्याई अग्रस्थानमा रहँदा निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कर्णबहादुर थापाले १२० मत ल्याएर पछ्याइरहेका छन्।

मंसिर ४ गते निर्वाचन भएर अधिकांश स्थानको मतपरिणाम सार्वजनिक हुँदा बाजुरा र स्याङ्जा-२ मा भने सुरु भएको थिएन। दलहरूबीचको विवादले सुरु नभएको मतगणना सुरु गर्न निर्वाचन आयोगको निर्देशनपछि बिहीबारबाट सुरु भएको हो। 

हाल गणनामा रहेका प्रतिनिधि सभाका दुवै क्षेत्रमा कांग्रेसले प्रारम्भिक अग्रता बनाएको छ। हालसम्म कांग्रेसले ५५ स्थानमा जित हासिल गर्दा एमाले ४४ क्षेत्रमा विजयी भएको छ। माओवादी केन्द्र र नेकपा एसले क्रमश १७ र १० स्थान जितेका छन्।

जसपा, राप्रपा र रास्वपाले ७-७ स्थान जितेका छन् भने लोसपा, नगारिक उन्मुक्ति, नेमकिपा, जनमत र राजमोले क्रमश ४,३, १, १, १ सिटमा विजयी भएका छन्। 

Shivam cement

प्रकाशित: Dec 01, 2022| 19:55 बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...