बिहीबार, भदौ १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एभरेष्ट बैंकको सर्लाहीमा १२३औं शाखा विस्तार

एभरेष्ट बैंक लिमिटेडले सर्लाहीको लालबन्दीमा आफ्नो १२३ औं शाखा उद्घाटन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

विराटनगर इन्टरनेसनल कलेजका ६२ विद्यार्थी दीक्षित

विराटनगर इन्टरनेसनल कलेजका ६२ विद्यार्थी दीक्षित भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

बीवाइडीको साउथ एसिया रिजनल मिट काठमाडौंमा

विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल उत्पादक कम्पनी बीवाइडीको साउथ एशिया रिजनल मीट’ नेपालमा सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

सेञ्चुरी कमर्सियल बैंकले ५ प्रतिशत लाभांश दिने

सेञ्चुरी कमर्सियल बैंकले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

१४ वटा मर्चेन्टसँग सानिमा बैंकको छुट

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न १४ वटा मर्चेन्टहरुसँग छुटको व्यवस्था गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

एचआईभी संक्रमित आमाबाट जन्मिए स्वस्थ बच्चा

नियमित औषधी सेवन गर्ने र सुरक्षित प्रसूति सेवा लिने एचआईभी संक्रमित गर्भवतीबाट स्वस्थ बच्चा जन्मिएको अस्पतालले बताएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

पारा तेक्वान्दो टोलीको बिदाइ

विश्व वरीयतामा शीर्ष १६ स्थानमा रहने खेलाडीले मात्र यो प्रतियोगितामा सहभागिताको अवसर पाउँछन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

काठमाडौं महानगरको निर्णय, सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गर्नेबाटै क्षतिपूर्ति असुलिने

महानगरभित्रका सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिको संरक्षण गर्ने दायित्व महानगरकै भएकाले कुनै पनि संघ–संगठन, निकाय, समूह, व्यक्ति वा अन्य जोकसैलाई सरकारी सम्पत्तिको नोक्सानी गर्न निषेध।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

नाटक महोत्सवमा चुनाव र विश्वकपको प्रभाव

कोरोनाले थलिएको नाटक विधा विस्तारै लयमा फर्किन थाले पनि आमनिर्वाचन र विश्वकपका कारण दर्शकको उपस्थिति पातलिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

नामिबिया सिरिजः टस हारेर नेपालले पहिले ब्याटिङ गर्दै

नेपालले आजबाट नामिबिया सिरिज सुरु गर्दैछ। सिरिजको पहिलो खेलमा नेपालले आयोजक नामिबियासँग खेल्न लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

जनतासँग गरेको वाचा पूरा गर्छु : नेता पौडेल

मतदातालाई धन्यवाद दिँदै पाँच वर्षमा जनतासँग गरेको विकास र समृद्धिको वाचा पूरा गर्ने बताएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

एमाले–नेकपा एस जुहारी, खनालमाथिको आरोप पुष्ट्याइँ गर्न चुनौती

इलाम १ बाट पराजित भएसँगै नेकपा एसका नेता खनालले एमालले कर्मचारीलाई हातमा लिएर आफूलाई हराएको आरोप लगाएका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

बिहीबार देशका ६ स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन् स्थानमा भएका सवारी दुर्घटनामा बिहीबार ९ जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

काठमाडौं, भक्तपुर र गुल्मीमा गरी लडेर तीन जनाको मृत्यु

काठमाडौं महानगरपालिका कपन बस्ने सिन्धुली कमलामाई नगरपालिका-१ घर भएका २५ वर्षीय पवन राईको घरको झ्याल फिट गर्ने क्रममा लडेर बिहीबार दिउँसो मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

समानुपातिकतर्फ १ करोड ७ लाख मतगणना गर्दा साढे ४ लाख बदर

शुक्रबार बिहानसम्म समानुपातिकतर्फ एमालेले अहिलेसम्म २७ लाख ७३ हजार ९९९ मत ल्याउँदा दोस्रोमा नेपाली कांग्रेसले २६ लाख ४४ हजार २४१ मत पाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

प्रदूषण परीक्षणमा फेल भए उपत्यकामा गुड्ने अधिकांश सार्वजनिक सवारीसाधन

विभागले गरेको ५४ वटा सवारी साधनको प्रदूषण परीक्षणमा ३८ वटा फेल भएको पाइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

असुल गरेको बढी व्याज १५ दिनभित्र फिर्ता गर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नियमविपरीत असुल गरेको व्याज १५ दिनभित्र फिर्ता दिन दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

कुटपिटबाट धनुषामा एकको मृत्यु, ६ जना पक्राउ

धनुषामा कुटपिट गरी एक जनाको हत्या भएको छ। बिहीबार राति मिथिला बिहारी नगरपालिका-४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवको कुटपिट गरी हत्‍या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

सुनको मूल्य प्रतितोला ९९ हजार नाघ्यो

नेपाली बजारमा सुनको मूल्य आज एक हजार रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाला सुनको मूल्य एक हजार रुपैयाँले बढेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

बाल्टिनको पानीमा डुबेर एक वर्षीया बालिकाको मृत्यु

धनुषामा बाल्टिनको पानीमा डुबेर एक बालिकाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९