बिहीबार, भदौ १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

समानुपातिकतर्फ राष्ट्रिय पार्टी बनेका सात दल : कसको मतभार कति?

प्रत्यक्षतर्फ भएको निर्वाचनमा एमालेले ४४ सिट प्राप्त गर्दा समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ मत पाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

इजिप्टको लोकतन्त्र चियाउने पुस्तक, ‘इजिप्ट अन्टिल डेमोक्रेसी’

लामो र गहिरो अनुसन्धान साथ तयार पारिएको इजिप्ट अन्टिल डेमोक्रेसी पुस्तक नीति निर्माता तथा पश्चिम एसियाको राजनीतिमा रुचि राख्ने सबैका लागि उपयोगी देखिन्छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

रुपन्देही २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट

पुनः मतदान/मतगणनाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले सर्वोच्चमा रिट दायर गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

आकाशे पुल मर्मत गर्दै काठमाडौं महानगर

हाल महानगरभित्र नयाँ र पुराना गरी १० वटा पुल सञ्चालनमा छन्। जसमा चार पुल आवश्यकता अनुसार स्थानान्तरण गर्न सकिने छन् भने अन्य ६ वटा पुराना पुल मर्मत गर्नुपर्ने अवस्थामा छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताको फेसबुक अकाउन्ट ह्याक

भर्खरै सम्पन्न आम निर्वाचनमा अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका भुसालको आधिकारिक फेसबुक अकाउन्ट ह्याक भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन

मुटुरोग, ब्लडप्रेसर र सुगरबाट ग्रसित अनिलको गंगालाल अस्पतालमा मंगलबार ९२ वर्षको उमेरमा निधन भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

पाल्पामा बिहे भोज खाँदा १५० जना बिरामी, घरघरमा स्वास्थ्यकर्मी खटाइयो

पाल्पा चिर्तुङ्धारा घोरबन्दाका बासिन्दा मंसिर १७ गते बिहे भोज खाएपछि बिरामी परेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

खप्तडमा पर्यटकलाई समस्या

खप्तडमा आएर अलपत्र परेका पर्यटकलाई मानवीय सहायता गरेर बस्न दिनु परेको श्री सिंह सार्दूल गुल्मका गुल्मपति विनोदबहादुर सिल्वालले बताए।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

संसद्मा विधेयक : केही उपलब्धि, केही निष्क्रिय

लामो समय, ठूलो खर्च र झन्झटिलो प्रक्रिया पूरा गर्दै निश्चित विन्दुमा पुगिसकेका त्यस्ता विधेयकले आउँदो प्रतिनिधि सभामा फेरि सुरुदेखिका सबै प्रक्रिया पूरा गर्नुपर्नेछ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

बागलुङमा अव्यवस्थित रुपमा राखिएका ठेलागाडा हटाउन सुरु

बागलुङ नगरपालिकाले अव्यवस्थित पोल हटाउने क्रमसँगै बजारमा अव्यवस्थित रुपमा राखिएका ठेलागाडा नियन्त्रणमा लिन थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

राष्ट्रिय दल बन्न नेकपा एकीकृत समाजवादीलाई साढे १८ हजार मत अपुग

निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले समानुपातिकतर्फको मतगणना सकिएको जानकारी दिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

प्रहरी सहायक निरिक्षक भन्दै ठगी गर्ने एक जना पक्राउ

कन्दङवाले पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिको विभिन्न क्षेत्रमा आफूलाई प्रहरीको सई भन्दै ठगी गरेको इलाका प्रहरी कार्यलय पथरीका प्रहरी नायब उपरीक्षक बोदप्रसाद गौतमले बताए।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

खुल्यो गाडी, मोबाइल र मदिराको आयात

पुस १ गतेदेखि लागू हुने गरी ती सामग्रीको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

ताप्ली पोखरी क्षेत्रमा आन्तरिक पर्यटकको संख्यामा वृद्धि

अहिले दैनिक सयौँको सङ्ख्यामा पर्यटकहरू पोखरी भ्रमण तथा पञ्चकन्या मन्दिरको दर्शन गर्न आउने गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

मुख्यमन्त्रीले छापामार शैलीमा सामान सारेपछि गठबन्धनभित्र खटपट, मन्त्रीहरू असन्तुष्ट

सरकारले मध्यरातमा छापामार शैलीमा सामान दाङ लगेपछि मुख्यमन्त्रीको कार्यशैलीप्रति नै मन्त्रीहरुले फरक मत जाहेर गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

चिया पनि 'चक्लेटी' स्वादमा

उनले चियालाई केही फरक स्वादमा निकाल्ने कोसिस गरेको बताए। यो चिया विशेषगरी भुटिएको वा खारिएको चियाजस्तै लाग्छ तर प्रशोधन गरिएको चियाको नयाँ स्वाद भएकाले उनी आफैँले चक्लेटी चिया नाम दिए।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

म्याग्दीमा धान र कोदो उत्पादन घट्यो

धानको उत्पादकत्व प्रतिहेक्टर ०.३ मेट्रिक टन र कोदो प्रतिहेक्टर ०.१ मेट्रिक टनका दरले घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

सुर्खेतको पञ्चपुरीमा श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

अन्दाजी ३० वर्षिय मिना आलेको घाँटी रेटेर टाउँको प्लाष्टिकको थैलोमा राखेर भागिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

सुन्तलाले बजार नपाएनपछि रुकुम पूर्वका किसान चिन्तित

सबै बगैँचामा सुन्तला फलेका छन् तर बजार नपाउँदा त्यत्तिकै खेर जाने डर किसानहरुमा छ। गाउँमा व्यापारीहरू सुन्तला खरिद गर्न नआउँदा किसानहरु आफैँले सुन्तला बोकेर रुकुम पश्चिमको खलङ्गा र रुकुम पूर्वको...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

सकियो समानुपातिक मतगणना, तीन दिनमा सिट बाँडफाँट हुने

निर्वाचन आयोगका अनुसार आज साँझ प्रत्यक्ष र समानुपातिक दुवैको गणना सकिएको हो। प्रत्यक्षतर्फको गणना हिजै सकिएको थियो भने समानुपातिक गणना भइरहेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९