शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रोङ गाउँपालिकाको स्वामित्वमा आयो पाथिभरा

हासपोखरीस्थित कुट्टीडाँडामा अवस्थित पाथीभरा मन्दिरको संरक्षण र प्रवद्र्धनको जिम्मा गाउँपालिकामा आएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

हात्तीको बथान पसेपछि निद हराएको छ मिक्लाजुङबासीको

हात्तीको बथान गाउँ पसेपछि यहाँका बासिन्दा त्रासले रातभर सुत्न छाडेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

राष्ट्रपति भण्डारीबाट हेटौंडा अस्पतालको नवनिर्मित भवन उद्घाटन

७० शय्या क्षमताको तीन तले भवन ४३ करोडको लागतमा निर्माण भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा नियुक्त भए सापकोटा

चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर सापकोटा पूर्वसभामुख अग्निप्रसादका छोरा हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

प्रचण्डलाई संकट ! कांग्रेसतिर खुट्टा राख्ने कि गठबन्धनमै अडिने?

माओवादीले सोमबारमात्रै राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्ने निर्णय गरेसँगै उत्साही बनेका कांग्रेसीहरू नेता माधव नेपालको चर्चाले सशंकित अवस्थामा पुगेका छन्। यस्तो बेला प्रचण्ड कांग्रेसतिर खुट्टा राख्ने वा गठबन्धनतिरै अडिने भन्नेमा...
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

सात ओभरमै नेपालका दुवै ओपनर आउट

नेपालको खातामा एक रन भएकै अवस्थामा नेपाली ओपनर कुशल भुर्तेल आउट भएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

राष्ट्रपति निर्वाचनबारे खुलेनन् माधव नेपाल, भने- कतिपय कुरा पर्दाभित्रै रहेको राम्रो

मंगलबार दाङको भालुवाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले बाहिर हल्ला आएजस्तो आफूलाई कुनै प्रस्ताव नआएको बताएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, भेन्टिलेटर हटाइयो

मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भण्डारीसँगै रहेका कांग्रेस नेता योगराज कँडेलका अनुसार आज बिहानदेखि भण्डारीलाई भेन्टिलेटरबाट बाहिर राखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

नेपालमा डाक्टरको संख्या ३२ हजार नाघ्यो

नेपालमा विशेषज्ञ चिकित्सकको संख्याले १० हजार पार गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

चार ओभर बाँकी रहँदै स्कटल्यान्ड अलआउट, नेपाललाई २१३ रनको लक्ष्य

खेलको ४७ औं ओभरको पहिलो बलमा करण केसीले स्कटल्यान्डका मर्क वाटलाई दिपेन्द्र सिंह ऐरीको हातबाट क्याचआउट गराएपछि नेपालले जितको लागि २१३ रनको लक्ष्य पाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

स्कटल्यान्डले नेपाललाई दियो २१३ रनको लक्ष्य

मंगलबार बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४० ओभरमा सबै विकेट गुमाउँदै २१२ रन जोडेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

साउदी जेलमा थुनिएका कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

दिनेशका बुबा गणेशबहादुरसहितको टोलीले प्रचण्डलाई बालुवाटारमा भेटेर साउदीमा जेल जीवन बिताइरहेका छोराको सकुशल उद्धारको पहल गरिदिन आग्रह गरेपछि प्रधानमन्त्रीबाट उक्त प्रतिबद्धता जनाइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

नयाँ लघु बिमा कम्पनीलाई डेढ महिनाभित्रै तोकिएको पुँजी जुटाइसक्न ताकेता

लघु बिमा कम्पनी सञ्चालन गर्न करिब ७५ करोड चुक्ता पुँजी हुनुपर्ने प्रावधान।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

नेपालको समृद्धिका लागि विज्ञान र प्रविधिको विकास अपरिहार्य : प्रधानमन्त्री प्रचण्ड

पुन नेतृत्वको टोलीद्वारा नेपालको विकासका लागि विज्ञान र प्रविधि क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिकाबारे प्रधानमन्त्रीलाई जानकारी।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

नेपालले लियो सात विकेट

नेपालका लागि करण केसीले सातौं विकेट लिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

मधेसमा फुसको छानो विस्थापित अभियान: वर्षदिनमा एक हजार सुरक्षित घर बनाइयो

फुसको छानाका कारण हावाहुरीको समयमा अत्यधिक आगलागीका घटना हुँदा ठूलो धनजनको क्षति हुने र बर्सेनि परालले छानो हाल्नुपर्ने समस्यालाई दृष्टिगत गरी सरकारले तराई मधेसका जिल्लामा फुसको छानो विस्थापित गर्ने योजना...
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

आईसीसी विश्वकप लिग–२, स्कटल्यान्डविरुद्ध नेपालले लियो पाँच विकेट

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २३ ओभरमा ५ विकेट गुमाउँदा १२४ रन जोडेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९