शुक्रबार, फागुन १, २०८२

नेपालले लियो सात विकेट

नेपालका लागि करण केसीले सातौं विकेट लिएका छन्।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

काठमाडौं – जारी आईसीसी विश्वकप लिग २ को अहिले भइरहेको खेलमा नेपालले सातौं विकेट लिएको छ। नेपालका लागि करण केसीले सातौं विकेट लिएका छन्।

National life

केसीले खेलको ३५ औं ओभरमा माइकल लिस्कलाई आउट गराएका हुन्।

नेपालविरुद्धको पहिलो खेलमा सातौं नम्बरमा मैदान प्रवेश गरेर माइकलले सतक प्रहार गरेका थिए। आजको खेलमा भने उनी दोस्रो बलमै केसीको बलबाट आउट भएका हुन््।

करणले उनलाई एलबीडब्ल्यू आउट गराए।

अहिलेसम्म स्कटल्यान्डले १७५ रन बनाइसकेको छ। यसअघि नेपालका सन्दिप लामिछाने र कुशल मल्लले विकेट लिइसकेका छन् भने माथ्थिउ क्रस रनआउट भएका छन्।

Laxmi sunrise bank

प्रकाशित: Feb 21, 2023| 11:44 मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।