शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भीम सार्कीले पूरा गरे युएईविरुद्ध एकदिवसीय अर्धसतक

७८ बलमा ५ चौकासहित अर्धसतक पूरा गरेर सार्कीले खराब सुरुआत गरेको नेपालको खेललाई सम्हालेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

प्रधानमन्त्री प्रचण्डसँग एसियन एथलेट्सका अध्यक्ष एअल हमदको भेट

प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँग हमदले गरेको भेटमा खेलकुद तथा समसामयिक विषयमा छलफल।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

प्रधानमन्त्री दाहाल र अल हमदबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेको एसियन एथलेट्स् एशोसिएसनका अध्यक्ष एवं वर्ल्ड एथलेट्स्का सदस्य डह्लान अल–हमदले शिष्टाचार भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

बोर्डले सार्वजनिक गर्‍यो कक्षा १२ परीक्षाको समय–तालिका

२६ वैशाख २०८० देखि सुरु हुने परीक्षा ५ जेठमा सकिने बोर्डको समय तालिकमा उल्लेख छ। 
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

निफको अनलाइन टिकट बुकिङ खुला

चैत २ देख ६ गतेसम्म काठमाडौंमा हुने महोत्सवका लागि  ‘खल्ती एप मार्फत टिकट बुकिङ गर्न सकिने पनि संस्थाका अध्यक्ष केपी पाठकले बताए।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

नेपाली महिला भलिबल टिमले मनायो होली

नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

प्रचण्डविरुद्धको रिटले ल्याएको तरंग, ६ टुक्रामा विभक्त माओवादीहरू प्रतिवादमा

माओवादी नेताहरूले अदालतको आदेशलाई चुनौती दिँदै जनयुद्धले राजनीतिक रुपमा वैधानिकता पाएको, सरकार पक्ष र तत्कालीन विद्रोही माओवादीबीच विस्तृत शान्ति सम्झौतासमेत भएर शान्तिको मूल धारमा आइसकेका बेला प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा हालिनु...
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

सुदूरपश्चिम विश्वविद्यालयद्वारा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक

सुदूरपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। चैत ८ गते हुन गइरहेको स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

नेपालका शीर्ष क्रमका ब्याटर सबै आउट

युएईविरुद्ध ब्याटिङ गरिहेका नेपालका शीर्ष क्रममा पाँच ब्यारट आउट भएका छन्। युएईमा जारी आईसीसी विश्वकप लिग २ को अहिले जारी खेलमा नेपालले सुरुआतमै पाँच विकेट गुमाएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

बलिउड अभिनेता अमिताभ घाइते

बलिउड अभिनेता अमिताभ बच्चन सुटिङको क्रममा घााइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

हामी के गर्न सक्छौं भन्ने कुराको उदाहरण हो : क्लोप

इंग्लिस प्रिमियर लिगमा सातौं स्थानको लिभरपुलले तेस्रो स्थानको युनाइटेडलाई आइतबार राति ७–० ले हराएपछि लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले आफ्नो टिमे पुरा क्षमताका साथ खेलेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

नेपालले टस जितेर ब्याटिङ रोज्यो

युएईमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत को खाज हुने नेपाल र आयोजक टिमको खेलमा लागि टस सकिएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

उद्योगी, व्यवसायीलाई लाग्यो चुनाव

महासंघको विधानमा वर्तमान वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने विधानबमोजिम हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः महासंघको आगामी कार्यसमिति अध्यक्ष चयन हुनेछन्। आगामी निर्वाचनले महासंघमा वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष...
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

शृंखलाको अन्तिम खेलमा नेपाल र युएई भिड्दै

नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

दोब्बर नाफा हुन्छ भन्दै ठगी गर्ने एक जना पक्राउ

अनलाइनमा लगानी गरे दोब्बर नाफा हुन्छ भन्दै ठगेको आरोपमा जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ६ घर भइ अहिले काठमाण्डौको नरेफाँट बस्ने २४ वर्षका राज रोकायालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

सप्तरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

सप्तरीको बोदेबर्साइन नगरपालिका-५  मा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

जनयुद्धकालिन मुद्दा अदालतको नियमित काम होइन : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालबाला प्रधानमन्त्रीलाई मुद्धा लगाउने पाउने तर जनयुद्धकालिन मुद्दा अदालतको नियमित काम नभएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

वरिष्ठ नेता पौडेलले गरे नेता खनालसँग भेट

निर्वाचन आउन तीन दिन बाँकी रहँदा वरिष्ठ नेता पौडेल राजनीतिक भेटको क्रमलाई तिव्रता दिएका छन्। आठ दलको साझा उम्मेदवारको रुपमा रहेका वरिष्ठ नेता पौडेल आफू निर्वाचित हुनेमा ढुक्क रहेको बताउने...
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९