प्रधानमन्त्री प्रचण्डले दलित समुदायको बृहत्तर विकास र उन्नतिका लागि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र समानताका निम्ति राज्यले क्षतिपूर्तिसहितको विशेषाधिकारको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९