शनिबार, भदौ ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मेलम्चीमा जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने

नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०

नयाँ वर्षमा पोखराका होटलमा ९० प्रतिशत पर्यटक

नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०

मुठ्ठीदानको भरमा चल्छन् संस्कृत गुरुकुल

गुरुकुल नियमित सञ्चालन र भौतिक विकास गरी दुई पाटोमा विभाजन गरी व्यवस्थापन गरिएको छ। नियमित सञ्चालनतर्फ गुरु र कर्मचारीलाई तलब, वटुकलाई खान र शिक्षाका लागि खर्च छुट्ट्याइन्छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०

निगमले भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान भर्दै

नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०

गठबन्धन दलबीच मन्त्रालय बाँडफाँडमा जुटेन सहमति

नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०

सियारी गाउँपालिका अध्यक्षको घर नजिकै कुकर बम फेला

रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घर नजिकै कुकर बम फेला परेको छ। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०

तीन तस्बिरमा बिस्का: जात्राको रौनक

भक्तपुरको मध्यपुर थिमीमा बिस्केट जात्रा हर्षोल्लासका साथ मनाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०

भारतको महाराष्ट्रमा बस दुर्घटना, १३ जनाको मृत्यु 

भारतको महाराष्ट्रस्थित पुरानो पुणे-मुम्बई हाइवेमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०

पर्यटकीय गतिविधि बढाउन चितवनमा प्याराग्लाइडिङ

चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०

गोदावरीको एक गोठमा आगलागी

कैलाली गोदावरीस्थित एक गोठमा आगलागी भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०

अड्किएर मोरङमा एक जनाको मृत्यु

मोरङमा नयाँ वर्ष मनाउने क्रममा बङ्गुरको मासु खाँदा अड्किएर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०

लापसे गर्ने सात सवारी चालक पक्राउ

काठमाडौंको नागढुङ्गामा नयाँ वर्षको दिन गरिएको विशेष चेकिङका क्रममा लागूऔषध सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०

जापानी प्रधानमन्त्रीमाथि आक्रमण प्रयास

जापानी प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रण प्रयास भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०

प्रधानमन्त्री दाहाल, देउवा र नेपालबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०

गायक खड्क गर्बुजाको 'लाहुरे' ठाडो भाका सार्वजनिक

लोकदोहोरी संगीतमा चिरपरिचित नाम गर्बुजाको जादुमयी स्वरले दर्शक स्रोतालाई सधैं मुग्ध बनाउँछ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०

कस्तो छ वर्षमान पुनकी आमाको स्वास्थ्यवस्था?

प्रहरी सहायक हवल्दार प्रकाश पुनले बोकेको पेस्तोलबाट लागेको गोलीबाट घाइते भएकी माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’की आमाको अवस्था सामान्य रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०

बालुवाटार घटना : कसरी चल्यो गोली?

शुक्रबार नयाँ वर्षको दिन। नयाँ वर्षकै अवसर पारेर नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ बस्ने बालुवाटार गैरीधारास्थित घरमा पनि शुक्रबार साझ रमाइलो चलिरहेको थियो। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख २, २०८०