शनिबार, भदौ ६, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
शनिबार, भदौ ६, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
घरको छतबाट हाम फालेका रविका सवारी चालक थापा गम्भीर घाइते
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापा घरको छतबाट हाम फालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
तनहुँमा दोभानमा जीप दुर्घटना : चालकको मृत्यु, सातजना घाइते
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानस्थित भित्री कच्ची सडकखण्डमा आइतबार साँझ जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
प्रदूषण बढेको काठमाडौंमा छैन तत्काल वर्षाको सम्भावना
काठमाडौंमा आज आंशिक बदली हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
धनगढी पुगे चौथाइवाले
उनी आइतबार धनगढी आएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
प्रदूषित हावाका कारण देशभरको हवाई उडान प्रभावित
केही दिन यता काठमाडौं उपत्यकासहित देशभर भएको वायु प्रदूषणका कारण देशैभर हवाई उडान प्रभावित बनेको छ
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
बालकोट जाँदै प्रचण्ड-देउवा
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट जाने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
कोशीका मुख्यमन्त्रीले सय दिने उपलब्धि सार्वजनिक गर्ने
हिम्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारले आफ्नो १ सय दिनको उपलब्धि सार्वजनिक गर्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
आफैँमाथि गोली प्रहार गरेका प्रहरीको मृत्यु
दाङको तुलसीपुरस्थित कारागार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैँलाई गोली हानेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
आईपीएलमा राजस्थानसँग गुजरात तीन विकेटले पराजित
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सलाई पराजित गर्दै राजस्थान रोयल्स विजयी भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
आज तराईमा हावाहुरीको सम्भावना, कस्तो रहला अन्य स्थानको मौसम?
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार गण्डकी र कर्णालीमा क्षणिक वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूचीसहित
संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
एक सातादेखि धमिलो पानी प्रयोग गर्न बाध्य फुङलिङ बाजारका उपभोक्ता
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
काठमाडौंको तुवाँलो तीन दिनसम्म रहने, देशभर डढेलोको उच्च जोखिम
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
बर्थडे पार्टीमा गोली चल्दा चार किशोरको ज्यान गयो
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
कालीकोटमा समयमै पुग्यो पाठ्यपुस्तक
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
फेवातालमा डुंगा चढेर तालबाराही मन्दिरको दर्शनका लागि जाँदै पर्यटक
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
काङला पास हिमाल पार गर्दै स्थानीय
नेपाल समय संवाददाता | सोमबार, वैशाख ४, २०८०
सुकाधापमा पर्यटक भित्र्याउन महोत्सव हुँदै
नेपाल समय संवाददाता | आइतबार, वैशाख ३, २०८०
2253
2254
2255
2256