शनिबार, भदौ ६, २०८३

काङला पास हिमाल पार गर्दै स्थानीय 

 |  सोमबार, वैशाख ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ४, २०८०

शे–फोक्सुण्डो गाउँपालिकाको वडा नं ३ र ८  को बीचमा पर्ने पाँच हजार २५० मिटर काङला पास हिमाल पार गर्दै वडा नम्बर ५ का वडाध्यक्ष कार्मा तार्के गुरुङसहित स्थानीय। 

सडक सञ्जालसँग नजोडिएको उपल्लो डोल्पामा सदरमुकाम दुनैबाट आवश्यक सामग्री लिएर यो हिमाल पार गरी जानुपर्ने बाध्यता  स्थानीयवासीको छ। तस्बिरः हेमन्त केसी/रासस

प्रकाशित: Apr 17, 2023| 03:31 सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्