शनिबार, भदौ ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच? 

बिहीबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ २७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८७ पैसा कायम गरिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

असिनाले बालीनालीमा क्षति

ताप्लेजुङमा बुधबार साँझ वर्षासहित परेको असिनाले हिउँदे बालीनालीमा क्षति पुर्‍याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

प्रधानसेनापति शर्मा जेठ दोस्रो साता चीन जाने  

नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

घोराहीमा गाडिएको अवस्थामा महिलाको शव फेला

दाङको घोराहीमा एक जना महिलाको शव गाडेको अवस्थामा भेटिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

दश निर्माण व्यवसायी कम्पनी कालोसूचीमा

विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने दश वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

रोजगार प्रदान गर्दै आएको हायर मीको जब पोर्टल र एप लन्च

नयाँबानेश्वरस्थित हायर मी सर्भिस प्रालिले आफ्नो सेवा क्षेत्रलाई विस्तार गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

खैरो हेरोइनसहित भजनीबाट दुई जना पक्राउ

इलाका प्रहरी कार्यालय भजनीको टोलीले लागू षध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

तनहुँका स्थानीय तहबाट श्रम स्वीकृति सुरु

तनहुँका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

नमूना सदरमुकाम : नक्साङ्कनमा बित्यो शिलान्यासको चार वर्ष

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माण गर्ने भन्दै विसं २०७६ वैशाख ७ गते शिलान्यास भयो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

गर्मीमा नरिवल पानीका यस्ता छन् फाइदा

पोषण विशेषज्ञहरुले एक गिलास नरिवलको पानीमा केही सब्जाको दाना मिसाउन सुझाव दिन्छिन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

उपेन्द्रको पक्षमा माहोल बनाउन गठबन्धनका नेता बारा जाँदै

पाँचदलीय गठबन्धनले बारा २ को महागढीमाईस्थित बरियारपुरमा चुनावीसभा गर्दैछ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

उपनिर्वाचनमा तरूणबाट खटिए प्रतिनिधि

वैशाख १० मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलले केन्द्रीय प्रतिनिधि खटाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

आज बारामा चुनावी सभा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बारामा चुनावी सभा गर्ने भएको छ। सभालाई अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूले सम्बोधन गर्नेछन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

आज सूर्य ग्रहण

आज सूर्य ग्रहण लाग्दै छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

घोडाघोडीको एक घरमा आगलागी

कैलालीमा एक घरमा आगलागी भएको छ। घोडाघोडी नगरपालिकामा दुई तले घरमा बुधबार आगलागी भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

मालवाहक सवारीको तौल मापन अनिवार्य

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित राजमार्गमा गुड्ने मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०

चन्द्रागिरि नगरपालिकामा आज सार्वजनिक बिदा

काठमाडौंको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा आज सार्वजनिक बिदा दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ७, २०८०