प्राधिकरणले रुकुम पश्चिमको मुसिकोट सबस्टेसनबाट आठबीसकोट नगरपालिकाको गोतामकोट हुँदै डोल्पा सदरमुकाम दुनैसम्म ११ केभी प्रसारण लाइन निर्माण सम्पन्न गरी बिजुली पुर्याएको हो।
खानडाँडामा भिट्टु खड्काको परिवार बसेको एक दशक भयो। चिरापाणि (परिवारलाई चिनिने टोल) मा बुबाको साँघुरो घर चार भाइलाई भाग लागेपछि नअटाएको भन्दै भिट्टुको परिवार खुला ठाउँ खानडाँडामा गोठ बनाएर बसेको...
शुक्रबार बिहान ७ बजेर ३९ मिनेटमा रेसुंगा नगरपालिका–१० स्थित सिमीचौरमा त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलबाट नेवानिको नाइनएन–एबिटी जहाज सफल अवतरण भएको हो।