बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

२० प्रहरी वरिष्ठ उपरीक्षकले लगाए फुली

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नक्सालस्थित प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा पदोन्नति भएका २० प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २५, २०८०

बालिका र किशोरी बलात्कार आरोपमा दुई किशोर समातिए

नेपाल समय संवाददाता | सोमबार, वैशाख २५, २०८०

काठमाडौं उपत्यकाको बिजुली प्रणाली सुधार्न उच्च क्षमताका सबस्टेसन निर्माण धमाधम

भविष्यमा वृद्धि हुन सक्ने विद्युत्को सम्भावित मागलाई सम्बोधन गर्न प्राधिकरणले सन् २०५० समयसीमा निर्धारण गरी काठमाडौं उपत्यकाका प्रमुख क्षेत्रमा चरणवद्ध रुपमा प्रसारण तथा वितरण पूर्वाधार निर्माण प्रक्रिया अगाडि बढाएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २५, २०८०

परराष्ट्रका सुब्बा वेगनास तालमा मृत भेटिए

नेपाल समय संवाददाता | सोमबार, वैशाख २५, २०८०

पशुपतिको विद्युतीय शवदाह निःशुल्क

कोष सञ्चालन परिषद् बैठकले पशुपति क्षेत्रमा दाहसंस्कारका लागि ल्याइने शवलाई थप विद्युतीय शवदाहगृह निर्माण गरेर निःशुल्क दाहसंस्कार गरिने भएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २५, २०८०

बजेटमा कार्यान्वयन नहुने अमूर्त शब्द नराख्न माग

नेपाल समय संवाददाता | सोमबार, वैशाख २५, २०८०

कैलालीको जमुनीपुरका तीन किशोरी बेपत्ता

किशोरी सम्पर्कविहीन भएपछि खोजबिनका लागि इलाका प्रहरी कार्यालय हसुलियामा अभिभावकले दिए निवदेन। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २५, २०८०

सांसद अमरेशकुमारको स्वास्थ्य परीक्षण गराउन माग

नेपाल समय संवाददाता | सोमबार, वैशाख २५, २०८०

रास्वपा कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठको रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा

मेडिकल व्यवसायी दुर्गा प्रसार्ईंसँग आर्थिक बार्गेनिङ गरेको दाबीसहित रास्वपा केन्द्रीय समिति बैठकले श्रेष्ठलाई कारबाही गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २५, २०८०

अमरेशकुमारले संसद् बैठकमै कपडा खोलेपछि...

नेपाल समय संवाददाता | सोमबार, वैशाख २५, २०८०

सिटी होटलको आईपीओ खुल्यो

कम्पनीले जारी पुँजी १ अर्ब ६७ करोड ४० लाखको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख बराबरको १६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २५, २०८०