गणतन्त्र स्थापना पश्चात पूर्वराज परिवारको सम्पत्तिकारूपमा रहेको रत्नमन्दिर अहिले नेपाल ट्रष्टका नाममा छ। गणतन्त्रपछि रत्नमन्दिर खुल्ने विषयले पटकपटक चर्चा पाए पनि यो कार्यान्वयनमा आउन सकेको थिएन।
नागरिकका दैनन्दिनका समस्या ज्युँका त्युँ छन्। आवाजविहीनको आवाज मानिने पत्रकारिता क्षेत्रको भूमिका यस्तो अवस्थामा अझ बढी हुने गर्छ। आम नागरिकका सरोकार नै हाम्रा मूल विषयवस्तु हुन्। देशको मूल नीति मानिने...
सरकारलाई योजना आयोगले आगामी आव २०८०/८१ का लागि दिएको बजेट सिलिङ १६ खर्ब ८८ अर्ब वरपर रहेर संघीय सदनको संयुक्त बैठकमा बजेट पेस गर्दै छन् अर्थमन्त्री महत।
करिब ४१ वर्षअघि प्रसारण लाइन निर्माण गर्दा प्रभावित जग्गाको मुआब्जा तथा क्षतिपूर्ति नदिएको, रुट सार्नुपर्नेलगायत माग राखी स्थानीयले लाइनको तार फेर्ने काममा अवरोध गरेपछि गत वैशाखको पहिलो साताबाट निर्माण ठप्प।
२००७ सालदेखि उठान भएको गणतन्त्रको माग २०६३ मा पूरा भए पनि राजनीतिक मूल नेतृत्व सही लिकमा नहिँडिदिँदा व्यवस्थामाथि हिलो छ्याप्नेहरूको संख्या बढेको छ। तर, यसो भन्दैमा व्यवस्थाको विकल्प खोजिनु लोकतन्त्र...