बिहीबार, असार ४, २०८३

प्राकृतिक गहनाको रुपमा परिचित राजवृक्ष

 |  सोमबार, जेठ १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १, २०८०
National life
Shivam cement

जिल्ला प्रशासन कार्यालय सुनसरी परिसरमा फुलेको राजवृक्ष फूल। प्रकृतिको गहनाको रुपमा परिचित यो फूल प्रजाति लोपोन्मुख छ। पहेँलो रङको झुप्पामा फुल्ने राजवृक्षमा विभिन्न औषधीय गुण पाइन्छ। तस्बिर : नवीन गड्तौला/रासस

प्रकाशित: May 15, 2023| 04:46 सोमबार, जेठ १, २०८०
प्रतिक्रिया दिनुहोस्