सोमबार, फागुन १८, २०८२

धौलागिरिको फेदमा आरोहीका टेन्ट

 |  सोमबार, जेठ १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १, २०८०

kumari

म्याग्दीमा रहेको धवलागिरि हिमालको फेन्चपास क्याम्पमा आरोहीहरुको आवासका लागि बनाइएको टेन्टहरु। संसारको सातौँ ८ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहणका लागि यो याममा ३५ जनाले अनुमति लिएका छन्।

धवलागिरि गाउँपालिका– ४ मा पर्ने यो हिमालको आधार शिविरमा पुगेका आरोहीहरु अनुकुल मौसमको पर्खाइमा छन्। तस्बिर : सन्तोष गौतम/रासस 

प्रकाशित: May 15, 2023| 03:03 सोमबार, जेठ १, २०८०
प्रतिक्रिया दिनुहोस्