खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुर अन्तर्गत संखुवासभाको चयनपुर नगरपालिका–११ मा रहेको सवाखोला लोहाकोट, विजुवा पानी लिफ्ट आयोजनाको अनुगमन गर्दै डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंह।
योजना पूर्णरुपमा सम्पन्न हुँदा यहाँका ३८६ घरपरिवारले लाभ पाउने देखिएको छ। कुल अनुमानित११ करोड ११ लाख ८ हजार ९२७ रुपैयाँ लागतमा आर्थिक वर्ष २०७५/७६ बाट यो योजनाको निर्माण थालिएको हो। तस्बिर : युवराज विष्ट/रासस