बागलुङको गलकोट नगरपालिका–११ स्थित नवनिर्मित उदय रिघा बुद्ध विहार। ८० लाखमा निर्माण भएको बुद्ध विहारले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन टेवा पुग्ने अपेक्षा गरिएको छ। तस्बिर : डम्मर बुढामगर/रासस