कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ वनहरास्थित महेन्द्र राजमार्गको छेउमा बिक्रीका लागि राखिएका तरभुजा। वनहरा नदीको बगरमा तरभुजा खेती गर्ने उनीहरु यहीँबाट जीविकोपार्जन गर्दै आएका छन्। तस्बिरः गोकुल जोशी/रासस
प्रकाशित: May 15, 2023| 03:32 सोमबार, जेठ १, २०८०