शुक्रबार, साउन २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नबिल बैंक र इसेवा मनि ट्रान्सफरबीच सम्झौता

नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

विज्ञापन संघले मनायो ३३औं वार्षिकोत्सव

नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

बीमा प्राधिकरणको भुक्तानी डिजिटल माध्यमबाट हुने

नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

नबिल र एसियन पेन्ट्सबीच च्यानल फाइनान्सिङको सम्झौता

नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

बीवाइडीका गाडीको मूल्य घट्यो

नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

गोकर्णेश्वरमा देखिएको दादुरा नियन्त्रणमा

गोकर्णेश्वरको जोभो कदम्पा विद्यालयका चार जनामा देखिएको दादुरा नियन्त्रणमा आएको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

हेर्न नभ्याइनेमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट 

मंगलबार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको रिट हेर्न नभ्याइनेमा राखिएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

महानगरको निर्णयले नयाँ बसपार्कमा सवारी व्यवस्थापनको सकस, विकल्प के?

महानगरले बनाएका मापदण्डलाई व्यवसायी र श्रमिकले इमानदारीपूर्वक पालना गर्नुपर्छ। तर, यात्रु र सवारीसाधन दुवैलाई प्रभाव पार्ने गरी अध्ययन र सरोकारवालासँग पर्याप्त छलफल नगरी गरिएको निर्णय कार्यान्वयन गर्न कठिन हुन्छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

गाँजा खेती रोप्ने ठाउँ खोज्दै गण्डकी सरकार 

औषधीजन्य तथा उद्योगजन्य कच्चापदार्थ उत्पादन प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने तयारी।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

तनहुँको व्यासमा बोराभित्र महिलाको शव भेटियो

नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

सभापति लामिछाने र इजरायली राजदूत गोडरबीच भेटवार्ता

नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

राष्ट्रपति पौडेलको मुटुमा समस्या देखिएपछि गंगालालमा उपचार गरिँदै

पौडेललाई मुटुमा समस्या देखिएपछि मंगलबार बिहान बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

गणतन्त्र प्रावि, जहाँ विद्यार्थीलाई खेतमा बोरा ओछ्याएर पढाइन्छ

विद्यालय भवन बाढीपहिराले भत्काएपछि राम्रोसँग पठनपाठन नहुँदा विद्यार्थी संख्या १०२ बाट घटेर ७८ मा झरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

नक्कली शरणार्थी प्रकरणः खाणलाई चोख्याउन अदालतमा ३४ वकिलको बहस

नक्कली शरणार्थी प्रकरणमा करोडौं रकमको थैलो बुझेको पोल पक्राउ परेकाले खोलेपछि संलग्नताबारे छानबिन गर्न प्रहरीले खाणलाई नियन्त्रणमा लिएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणका तर्फबाट बहस सुरु

नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

अर्थ समितिको निर्देशनपछि फेरि रोकियो ब्रोकर लाइसेन्स प्रक्रिया

अर्थ समितिले ब्रोकर लाइसेन्स वितरण प्रक्रिया अपारदर्शी र रकमको चलखेल भएको हुन सक्ने औंल्याएर अर्थ मन्त्रालय र बोर्डलाई प्रक्रिया रोक्न निर्देशन दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०

विद्यार्थीलाई ढाका टोपी अनिवार्य

नेपाल समय संवाददाता | मंगलबार, जेठ ३०, २०८०