आइतबार, पुस १३, २०८२

गर्मी छल्न जलविरे झरनामा पर्यटक

 |  शनिबार, जेठ २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २०, २०८०

National life
Laxmi sunrise bank
kumari

चितवनको इच्छाकामना गाँउपालिका–६ मा रहेको जलविरे झरनामा बिहीबार रमाउँदै आन्तरिक पर्यटक। गर्मी बढेसँगै झरनामा नुहाउन र पौडी खेल्न आउने पर्यटकको सङ्ख्या बढेको छ। तस्बिरः कृष्ण आचार्य/रासस

प्रकाशित: Jun 03, 2023| 05:01 शनिबार, जेठ २०, २०८०
प्रतिक्रिया दिनुहोस्